हाम्रो बारेमा
Saturday, September 12, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्ससमा पञ्चेवाजा सहितको बृहत बनभोज

Kishan Regmi by Kishan Regmi
April 27, 2024
in अमेरिका विशेष
टेक्ससमा पञ्चेवाजा सहितको बृहत बनभोज

नेपाली समाज टेक्सस (एनएसटी)ले बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली बाहुल्य राज्य अमेरिकाको टेक्ससमा स्थापित संस्था एनएसटीले आगामी अप्रिल २८ तारिक आईतबारका दिन टेक्ससको ग्रेपभाइन लेकमा बृहत सहभागितामूलक बनभोजको आयोजना गर्ने भएको हो ।

बालबालिकादेखि बृद्धबृद्धा सम्मलाई लक्षित गरेर आयोजना गर्न लागिएको यस बनभोजमा सहभागि हुन ईच्छुकहरुका लागि अनलाईन टिकट बुकिङ्ग खुल्ला गरिएको थियो ।

एनएसटीका महासचिव विजय राज भुसालले दिएको जानकारी अनुसार नेपाली भाषा, संस्कार-संस्कृति, मौलिक अस्तित्व र पहिचान लगायतका महत्वपूर्ण विषयप्रति सदैव गम्भिर देखिदैं आएको एनएसटीले विगतका बर्षहरुमा झैं यस बर्षपनि बनभोजको आयोजना गर्न लागेको हो । महासचिव भुसालका अनुसार यस प्रकारको बनभोज कार्यक्रमले नेपालीहरुमा एकता र भाईचारा भावको विकास साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको वातावरण पनि सृजना हुन सक्ने देखिन्छ ।

नेपाली मौलिक बाद्य सामग्री पञ्चेवाजा सहित आयोजना हुने बनभोजका विषयमा एनएसटीले जानकारी सहितको सुचना सार्वजनिक गर्दै कार्यक्रममा सहभागिताका लागि टेक्सवासी सम्पूर्ण नेपालीहरुमा अनुरोध गरेको छ । ठुलो संख्यामा नेपालीहरु सहभागि बनभोज कार्यक्रममा पार्किंङ्गको समस्यालाइ मध्यनजर गरी नेपाली समाज टेक्सासले सहभागिहरुले कार पोल गरेर आउनका लागि पनि अनुरोध गरेको छ ।

टिकट बुकिङ्गका लागि तलको लिंकमा जानुहोस्

https://docs.google.com/forms/d/1SA_kL-zxds7XPntCdNb6RXTT18HUfUf5i6U5XPFYT24/viewform?pli=1&ts=65d2aef1&pli=1&fbclid=IwZXh0bgNhZW0CMTAAAR2RZWj1F-E24wCjKAivL0qkG8UYrgrf8wTjLybu_oab6R8fUURIQyi86IE_aem_AS7nSBIGC36FQ-WfkKoOApWQ-dcZh4jvjouQfSZ4eB_trNCZklr4NF3EEnj-zZ-bSV3v5u0GP47xyeG4m4wsGvRt&edit_requested=true

Share624SendTweet390

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
मंसिर दोस्रो साता प्रदर्शनमा आउने चलचित्र ‘ईश्वर’को प्रिमियर शो वैसाख अन्तिम साता पोखरामा

मंसिर दोस्रो साता प्रदर्शनमा आउने चलचित्र 'ईश्वर'को प्रिमियर शो वैसाख अन्तिम साता पोखरामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।