हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सास सहित अमेरिकाका विभिन्न राज्यमा सोमबार सम्म टोर्नाड़ोको खतरा-केही शहरमा कर्फ्यू

Reporterclub America by Reporterclub America
April 28, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
टेक्सास सहित अमेरिकाका विभिन्न राज्यमा सोमबार सम्म टोर्नाड़ोको खतरा-केही शहरमा कर्फ्यू

अमेरिकाको विभिन्न राज्यमा गत शुक्रबारबाट गएको घुम्रपात(टोर्नाड़ो) का कारण सयौं भौतिक संरचना नस्ट हुनुका साथै केही मानिसहरु घाईते भएका छन् । अमेरिकाको टेक्सस सहित ५ राज्यमा कम्तिमा ८३ वटा टोर्नाड़ो जाँदा ठुलो संख्यामा भौतिक क्षति तथा मानविय संन्त्रासको वातावरण सृजना भएको हो ।

अझै पनि टोर्नाड़ोको खतरा जारी रहेको बताएको अमेरिकी सरकारले सतर्कताका लागि सवैमा सार्वजनिक सुचना संप्रेषण गर्दै आएको छ । टोर्नाडोको प्रभाव नेपाली बाहुल्य राज्य टेक्सासमा पनि देखिएको छ । टेक्ससदेखि ग्रेट लेक क्षेत्रसम्म शक्तिशाली टोर्नाड़ोको खतरा रहेको र यो खतरा शनिबार पनि रहने जानकारी सहित उच्च सतर्कताका लागि अनुरोध गरिएको छ । टेक्ससदेखि आयोवासम्म आजै मात्र पनि छ वटा राज्यका भागहरूमा (टोर्नाड़ोको चेतावनी जारी गरिएकोले पनि सो क्षेत्रका नागरिकमा संत्रासको वातावरण सृजना भएको छ ।

अमेरिकी संचार गृहका अनुसार सोमबार दिउँसोसम्म टेक्ससदेखि आयोवासम्मका ८ वटा राज्यहरूमा बाढीको प्रभाव समेत रहने देखिएपछि सो क्षेत्रलाई निगरानीमा राखिएको छ भने नक्स सिटी लागि एउटा टोर्नाडो खतारायुक्त हुनसक्ने अनुमान समेत गरिएको छ ।

शक्तीशाली टोर्नाड़ो साथै ३ इन्च सम्मका धेरै ठूला असिना सहित ८० माइल प्रति घण्टा सम्मको आँधीबेहरीको सम्भावना रहेको समाचारमा उल्लेख छ भने दर्जनौं घुम्रपातहरू बाहेक शुक्रबार ३३ वटा हानिकारक हुण्डरीको साथै ६० वटा ठूला असिना आएको विवरण प्राप्त भएको छ भने आयोवामा गत शुक्रबार चार जना घाइते भएका छन् ।

त्यस्तै काउन्टीका अनुसार पोट्टावाट्टामी काउन्टीमा खतरा मौसमका कारण करिब १२० संरचनामा क्षति पुगेको छ भने मिन्डन शहरमा सबैभन्दा बढी यसको असर देखिएको छ ।
अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू )जारी गरिएको यस क्षेत्रमा ग्यास र बिजुली, यातायात लगायत अवरुद्ध हुँदा सो क्षेत्रका नागरिकमा थप संन्त्रास देखिन्छ ।

गभर्नर किम रेनोल्ड्सले पोटावाट्टामी काउन्टी र मिन्डन शहरका लागि आपतकालिन अवस्था घोषणा गरेका छन्। डगलस काउन्टी लगायत पूर्वी नेब्रास्कामा पनि गम्भीर क्षति भएको बताइएको यस घटनामा शुक्रबार मात्रै ओमाहा क्षेत्रमा सयौं घरहरू क्षतिग्रस्त भएका छन्।

घुम्रपातका कारण अहिलेसम्म कसैको मृत्यु नभएको अधिकारीहरूले बताएका छन्। नेब्रास्काका गभर्नर जिम पिलेनले शनिबार साँझसम्म घुम्रपातको खतरा जारी रहेकाले मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

Share614SendTweet384

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेपाली मौलिक कार्यक्रममा रमाए नेपाली

नेपाली मौलिक कार्यक्रममा रमाए नेपाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।