हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली मौलिक कार्यक्रममा रमाए नेपाली

Kishan Regmi by Kishan Regmi
May 1, 2024
in अमेरिका विशेष, समाचार
नेपाली मौलिक कार्यक्रममा रमाए नेपाली

अर्जुन न्यौपाने : अप्रिल २८ टेक्सास,

नेपाली समाज टेक्सस (NST) ले विभिन्न रचनात्मक कार्यक्रम सहित वनभोज कार्यक्रम गरेको छ । टेक्ससको यूलेस नेपाली पशुपति बौद्ध मन्दिरबाट नजिकै रहेको ग्रेपभाइनको सुन्दर ताल सहितको पार्कमा आयोजना गरिएको कार्यक्रममा चारहजार बढी नेपालीहरुको उपस्थिति रहेको समाजका महासचिब विजयराज भुसालले रिपोर्टर्स क्लब अमेरिकालाइ जानकारी दिनुभयो । वनभोज कार्यक्रमका लागि आयोजकबाट नेपाली खाना तयार गरी उपस्थित नेपालीहरुलाई नेपाली खाना खुवाईएको थियो ।

कार्यक्रममा छविराज सुनार लगायत विभिन्न कलाकारले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । नेप्लिज म्युजिकल एण्ड कल्चरल ग्रुप टेक्सासको उत्कृष्ट नेपाली पन्चेबाजाको प्रस्तुतिले आफ्नै मौलिकतामा झुमेको देख्न सकिन्थ्यो । बच्चाहरुका लागि वाउन्सी हाउसको व्यवस्थापनले अत्यन्तै खुशी वातावरण दिईरहेको थियो ।आयोजकबाट सन्चालन गरिएको बिगों चिठ्ठा कार्यक्रमले दर्शकहरु उत्साहित देखिन्थे । कार्यक्रमलाई व्यवस्थित पार्नका लागि स्वयंसेबाट पार्किगं र सुरक्षा व्यवस्था अत्यन्तै व्यवस्थित रहेको देख्न सकिन्थ्यो ।

नेपालीहरु जुन देशमा रहेता पनि आफ्नै मौलिक खाना र संस्कृतिमा मात्र मन खोलेर रमाउन सक्छन भन्ने कुराको सशक्त उदाहरण कार्यक्रममा देख्न पाईन्थ्यो । नेपालबाट घुम्नका लागि आउनु भएका बुवा आमाहरु नेपाली पनको कार्यक्रममा उपस्थित भएर सबैलाई देख्न पाँउदा नेपालकै झल्को आएको कुरा व्यक्त गरेको सुन्न पाईन्थ्यो । यसै सम्बन्धमा कारोबारका लागि लोन अफिसरमा कार्यरत स्थानीय खेम पनेरु भन्नु हुन्छ ,”नेपालीहरु आपसमा जुटेर यस किसिमका कार्यक्रम गर्नाले हामीमा नेपाली पनको आभास जाग्ने र नयाँ सन्ततिहरुलाई पनि नेपाली मौलिकता प्रति जागरूक बनाउने भएकाले चाडपर्व , धर्म , संस्कृति र भाषा सम्बन्धी कार्यक्रम हुनु अत्यान्तै महत्वपूर्ण छ। ”नेपालीहरुको एकताबद्द र मौलिकताप्रति NST ले प्रत्येक वर्ष यसरी नियमित नेपाली कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले उपस्थिति सम्पूर्णमा नयाँ बर्षको शुभकामना ब्यक्त गरेका थिए भने कार्यक्रमको उद्घोषण समाजका महासचिब बिजय भुसाल संगै नेपाली ग्लोबल पाठशालाका भाइस प्रिन्सिपल जेबिका अधिकारीले संयुत रुपमा गरेका थिए।

Share723SendTweet452

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
रोल्पा अमेरिका समाजको अध्यक्षमा पुनः थापा

रोल्पा अमेरिका समाजको अध्यक्षमा पुनः थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।