हाम्रो बारेमा
Tuesday, March 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सास थारु समाजको दोस्रो साधारण सभा सम्पन्न, राम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Kishan Regmi by Kishan Regmi
January 16, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
टेक्सास थारु समाजको दोस्रो साधारण सभा सम्पन्न, राम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा थारु सम्बत २६४७ सुभारम्भ सहित माघ सन्क्रान्ती उत्सव 2024 र दोस्रो साधारण सभा कार्यक्रम जनवरी १४ , २०२४ का दिन सम्पन्न भएको छ ।

सस्थाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु बिज्ञ प्रेम नारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा दिपक दिप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीबाट थारु सास्कृतिक नाच, कविता प्रस्तुत भएको थियो ।

कार्यक्रममा सस्थाका पदाधिकारीहरु र सस्थाका सुभेछुकहरुलाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको थियोे ।

सस्थाका पुर्ब सचिब तथा हाल कार्यसमितिका अध्यक्ष राम चौधरीले स्वागत गर्नुभएको थियो भने माघिको बारेमा पब्लिक स्पिकिङका उत्प्रेरक सान्भी चौधरी र खगेन्द्र चौधरीले बोल्नुभएको थियो ।

कार्यक्रममा सस्थाका आर्थिक सल्लाहकार योग चौधरी, मधेसी समाज डि एफ डल्लुका अध्यक्ष बिर्जेन्द्र शाह, नेपाली सस्कृतिक तथा आध्यात्मिक केन्दका सचिव दिनेश ज्ञवाली, विशिस्ट अतिथि रहनुभएका नेपाली समाज टेक्सास (NST) का अध्यक्ष राजेन्द्र वाग्ले, नब निर्बाचित महासचिब विजय भुसाल लगायतले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सन्चालन नेत्र सागर चौधरीले गर्नुभएको थियो ।

टेक्सास थारु समाजको दोस्रो साधारण सभाले राम चौधरीको अध्यक्षता मा नयाँ कार्यसमिति गठन भएको छ ।

सस्थामा वरिष्ठ उपाध्यक्ष शशी कपुर चौधरी, उपाध्यक्ष मनिषा चौधरी, महासचिव नेत्र सागर चौधरी, कार्यकारी सदस्य दिनेश चौधरी, सन्तोष चौधरी, महिला संयोजक जुनु दहित निर्वाचन हुनुभएको छ । सस्थाले सचिब, कोषाध्यक्ष र सदस्य हरुलाई मनोनीत गरि पूरा गरिने निर्वाचन समितिका सम्योजक सुशील चौधरी र सदस्य बिजय सरदारले जानकारी गराउनुभएको छ ।

Share674SendTweet421

सम्बन्धित खवर

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

by Kishan Regmi
January 20, 2026
0
1.7k

नेपाली समाज टेक्सास (NST) अन्तर्गत सञ्चालित NST ग्लोबल नेपाली पाठशालाले आफ्नो शैक्षिक नेतृत्व टोली सार्वजनिक गरेको छ। नेपाली भाषा, संस्कृति...

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

by Kishan Regmi
January 20, 2026
0
1.7k

अमेरिकाको टेक्सासस्थित इर्भिङमा टेक्सास थारू सोसाइटीको आयोजनामा माघी सङ्क्रान्ति महोत्सव २०२६ उत्साह, उमङ्ग र सांस्कृतिक एकताको सन्देशसहित भव्य रूपमा सम्पन्न...

Next Post
एशियन तथा अमेरिकन ग्राहकको आकर्षणको केन्द्र बन्दै “के हेयर” ( K HAIR )

एशियन तथा अमेरिकन ग्राहकको आकर्षणको केन्द्र बन्दै "के हेयर" ( K HAIR )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।