हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एशियन तथा अमेरिकन ग्राहकको आकर्षणको केन्द्र बन्दै “के हेयर” ( K HAIR )

Kishan Regmi by Kishan Regmi
January 21, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
एशियन तथा अमेरिकन ग्राहकको आकर्षणको केन्द्र बन्दै “के हेयर” ( K HAIR )

अर्भिङ, टेक्सास
ड्यालसको अर्भिङ निवासी गँगा क्षेत्री सौन्दर्य व्यवसायी हुन । उनको अर्भिङको नर्थ वेल्टलाइनमा रहेको “के हेयर” नामक व्युटिपार्लर अहिले एशियन तथा अमेरिकन ग्राहकको आकर्षणको केन्द्र बनेको छ ।
गँगा तथा उनकी श्रीमती रिना क्षेत्री अमेरिका आएको करिब ६ बर्ष भयो । उनको रुची सौन्दर्य व्यवसाय गर्ने थियो । तर नयाँ ठाउँ नयाँ परिबेशमा सौन्दर्य व्यवसाय शुरु गर्ने आधारभूत जानकारी अभावमा गँगाको योजना सफल हुन सकेको थिएन ।
शुरुमा अमेरिकामा सेटल हुने क्रममा गँगा र उनकि श्रीमतीले बिभिन्न ग्याँस स्टोरहरु तथा वयरहाउसहरुमा काम गरे । उनका साथीसङ्गीको सल्लाहमा दुवै जनाले व्युटिपार्लर सम्बन्धि तालीम लिए । तालिम पछि अर्भिङको नर्थ वेल्टलाइनमा एक बर्ष अघि शुरु गरेको “के हेयर” नामक व्युटिपार्लर पसल अहिले निकै फस्टाएको छ ।
दैनिक ग्राहकहरुको घुँईचो लाग्ने गरेको छ । ग्राहकहरुको चाप बढ्दै गएपछि उनका श्रीमान श्रीमतिका साथै अन्य २ जना कर्मचारीहरु भर्ना गरेर ग्राहकहरुलाई सेवा दिईरहेका छन् ।
उनको व्युटिपार्लरमा खासगरि महिला, पुरुष तथा बालबालिकाका हेयर कटिङ्ग, थ्रेडिङ, फेसियल, वाचिङ,कलर हाईलाईटिङ,ब्रिडल रिसेप्सन मेकअप र हेयर स्पा लगायतका सेवाको लागि ग्राहकहरु आउने गर्दछन ।
उनको व्युटिपार्लरको सेवाबाट ग्राहकहरु पनि सन्तुष्ट हुने गरेका छन ।

ड्यालको अर्भिङ नेपालीहरुको बाक्लो बसोवास रहेको सिटी हो । ग्राहकहरुको चाप बढ्न थालेपछि गँगाले युलेश लगायतका स्थानमा पनि के हेयर व्युटिपार्लरको शाखा खोलेर सेवाहरु बिस्तार गर्ने योजनामा रहेको बताएका छन् ।

Share697SendTweet436

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेपाली समाज टेक्सासका नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण

नेपाली समाज टेक्सासका नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।