हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

युलेश, टेक्सासमा नेपालमा पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम हुँदै

Kishan Regmi by Kishan Regmi
January 29, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
युलेश, टेक्सासमा नेपालमा पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम हुँदै

एन आर एन ए यु एस ए एन सि सि तथा यसको टेक्सास च्याप्टरले आउँदो फेब्रुवरि ४, २०२४ मा युलेस सिटीको पुस्तकालयमा नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले एक कार्यक्रम आयोजन गर्दैछ । युलेस सिटीका काउन्सिल सदश्य टीका पौडेलले सहजीकरण गर्नु भएको यो कार्यक्रम युलेश सिटीका मेयर लिण्डा मार्टिनको प्रमुख आतिथ्यमा हुनेछ ।

कार्यक्रमको बारेमा एन आर एन ए यु एस ए एन सि सिका उपाध्यक्ष तथा पर्यटन तथा व्यापार विभागको जिम्मेदारी समाल्नु भएका नेत्र पाण्डेले अमेरिकी नागरिक तथा अमेरिकामा बसोबास भएका नेपालीहरुलाई नेपालको साँस्कृतिक, भौगोलिक, प्राकृतिक सौन्दर्य आदि बिबिध पर्यटकीय आकर्षणका पक्षहरुको जानकारी गराई नेपाल भ्रमणको लागि तत्पर गराउने कार्यक्रमको लक्ष्य रहेको जानकारी गराउनु भयो ।

कार्यक्रमको बारेमा जानकारी दिंदै एन आर एन ए यु एस ए पर्यटन तथा व्यापार विभागका अध्यक्ष सबिन्द्र थापाले नेपालमा पर्यटन विकास गर्न प्रवासमा रहेका नेपालीहरुको सहभागिता तथा योगदान अति महत्वपूर्ण हुने र उहाँहरुको सहयोग तथा अत्यानुधुनिक प्रविधि मार्फत धेरै अमेरिकीहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गराउन सकिने राय दिनु भयो ।

त्यसै गरि एन आर एन ए यु एस ए, टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईंले यस किसिमका गतिविधिहरुले अमेरिकी नेपालीलाई नेपालसंग भावनात्मक रुपमा जोडिरहन तथा अमेरिकी पर्यटक संख्या वृद्धि गर्न उल्लेखनीय योगदान दिन सक्ने विचार प्रकट गर्नु भयो

Share620SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्सासको युलेशमा आयोजना हुने श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञको तयारी शुरु

टेक्सासको युलेशमा आयोजना हुने श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञको तयारी शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।