हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home एनआरएनए सम्वाद

एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरद्वारा पूर्ब अध्यक्षहरुसँग अन्तरक्रिया

Kishan Regmi by Kishan Regmi
February 21, 2024
in एनआरएनए सम्वाद, सबै समाचार, समाचार
एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरद्वारा पूर्ब अध्यक्षहरुसँग अन्तरक्रिया

युलेश, टेक्सास
यस बर्षको प्रेसिडेन्ट्स डे को अवसर पारी गैर आवासिय नेपाली संघ, अमेरिका टेक्सास च्याप्टरले आज पूर्ब अध्यक्षहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
टेक्सास च्याप्टरका पूर्ब अध्यक्षहरुका अनुभव र सुझावको आधारमा च्याप्टरका आगामी योजना तर्जुमा गर्ने उद्देश्यले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दीपेन्द्र गुरागाईंले बताउनु भयो । युलेश स्थित मन्त्र रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी पूर्ब अध्यक्षहरुले गैर आवासिय नेपाली संघ, अमेरिका टेक्सास च्याप्टरको सन्दर्भमा अवसर र चुनौती दुबै रहेकाले योजनाबद्ध रुपमा काम गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सरोज सिग्देलले टेक्सास च्याप्टरले आयोजना गर्ने उत्कृष्ट कार्यक्रममा एनसीसीको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरि पूर्ब अध्यक्ष उत्तम लामिछानेले टेक्सासमा नेपाली तथा भारतीय समुदायको बसोवास बाक्लिदै गएकाले फ्युनरल हल निर्माण गर्न सके राहात पुग्ने बिचार व्यक्त गर्नु भयो । लामिछानेले नेपाली समुदायलाई लक्षित गरि सीपमूलक तथा जानकारीमूलक कार्यक्रम सन्चालन गर्न सुझाव दिनु भयो ।
अर्का पूर्ब अध्यक्ष भानु खरेलले टेक्सास च्याप्टरका कार्यक्रमहरु सेवामूलक हुनु पर्ने कुरामा जोड दिनु भयो । समुदायको लागि हेल्प डेस्क स्थापना गर्नु पर्ने कुरामा जोड दिदै कार्यक्रममा कतिजना उपस्थित भए भन्दा पनि कतिजनालाई सेवा दिईयो भन्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।
यस्तै पूर्ब अध्यक्ष राजेश अर्यालले च्याप्टरले गैरआवासिय नेपाली सँघ प्रतिको आकर्षण बढाउन पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । नेपाली समुदायको बसोवास र समस्याहरु पनि बढीरहेकाले डोनेशन भन्दा पनि दीर्घकालिन सामाधानका उपायहरु खोजिनु पर्ने, एनसीसीले च्याप्टरको क्षमता बिकासमा सहयोग गर्नु पर्ने बताउनु भयो ।
च्याप्टरका निबर्तमान अध्यक्ष सोफिन थापाले गैरआवासिय नेपाली संघ नेपाली समुदायको नेतृत्वदायी संस्था भएकाले यसका कार्यक्रम समुदायका अन्य सँस्था भन्दा फरक हुनु पर्ने कुरामा जोड दिनु भयो । नेपाली समुदायलाई भाषण भन्दा सेवा चाहिएकाले नेपाली दूतावास तथा अन्य निकायसँग समन्वय गरेर बिभिन्न सेवामूलक कार्यक्रम सन्चालन गर्न सुझाव दिनु भयो । टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईको अध्यक्षता तथा सचिब निश्चल चापागाईको सन्चालनमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा च्याप्टरका सल्लाहकार मधुर खरेल, सन्देश उप्रेती, बिजय अधिकारी तथा पूर्ब सचिब चण्डी भण्डारीले पनि बोल्नु भएकाले थियो ।

Share610SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई प्रवासी नेपालीको पहुँचमा पुर्‍याउन अभियान शुरु

एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई प्रवासी नेपालीको पहुँचमा पुर्‍याउन अभियान शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।