हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा होली पर्बको तयारी शुरु

Kishan Regmi by Kishan Regmi
March 5, 2024
in अमेरिका विशेष, मनोरञ्जन, सबै समाचार
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा होली पर्बको तयारी शुरु

ड्यालस, टेक्सास
यस बर्षको होली पर्ब मनाउन टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायले तयारी थालेका छन । नेपालीको प्रमुख चाड मध्यको एक होली पर्ब कतिपय स्थानमा सामुहिक र कतिपय जातीय तथा क्षेत्रीय सँस्थाहरुले छुट्टा छुट्टै मनाउन सामाजिक सन्जालमा व्यानर सार्बजनिक गरिरहेका छन ।


नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको युलेशमा मार्च २३ शनिबारका दिन सामुहिक रुपमा होली पर्ब मनाईने भएकोे छ । उक्त मेघा होली कार्यक्रम नेपाली समाज टेक्सास, ईन्द्रेणी साँस्कृतिक सँघ टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास, गैरआवासीय नेपाली सँघ , ब्लड डोनर्स अफ अमेरिका टेक्सास, लुम्बिनी समाज अमेरिका, सुदूरपश्चिम नेपाली समाज टेक्सास, मगर समाज टेक्सास, तामाङ्ग समाज टेक्सास, किरात राई समाज टेक्सास, किरात याङथुङ टेक्सास र युकेआरओके टेक्सास लगायतको आयोजनामा हुन लागेको नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालले जानकारी दिनु भयो ।

मेघा होली कार्यक्रम नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपति नाथ मन्दिर) युलेशमा आयोजना गरिने भएकाले टेक्सासमा रहेका नेपाली समुदायलाई सहभागिताको लागि नेपाली समाज टेक्सासले सबैलाई आग्रह गरेको छ । कार्यक्रममा होलीको शुभकामना आदान प्रदान, बिबिध साँस्कृतिक कार्यक्रम तथा रमाईलो कार्यक्रमको आयोजना गरिने सस्थाका महासचिब बिजय भुसालले रिपोर्टर्स क्लबलाइ जानकारी दिएका छन्। ।


यसैगरि नेपाली पाठशाला, नेपलिज दिभाज फाउन्डेशन र फोर्टवर्थ नेपाली समाज टेक्सासले पनि मार्च २४ आईतबारको दिन सँयुक्त रुपमा होली पर्ब मनाउने भएका छन । उक्त होली कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम, निःशुल्क भोजनको व्यवस्था रहेको बताईएको छ ।

यस्तै अमेरिका मधेसी समाज टेक्सास च्याप्टरको आयोजनामा मार्च २३ शनिबारको दिन ग्रेपभाईन लेकमा होली उत्सब कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका मधेसी समुदाय परम्परागत पोशाकमा सहभागि हुने टेक्सास च्याप्टरका अध्यक्ष रामबाबु गुप्ताले जानकारी दिनु भयो । होली कार्यक्रममा रङ्ग सहित शुभकामना आदान प्रदान कार्यक्रम, बिबिध साँस्कृतिक कार्यक्रम, बनभोज कार्यक्रम लगायत बिबिध कार्यक्रम आयोजन ागर्ने समाजले जनाएको छ ।
मधेसी समुदायको अर्को कृयाशिल सँस्था अमेरिका मधेसी सँघ डिएफडब्लु च्याप्टरले मार्च २४ तारेखमा होली पर्ब मनाउने भएको छ । उक्त सँस्थाद्वारा सार्बजनिक गरिएको व्यानर अनुसार होली पर्ब मेडलिन ट्रेल ग्रेपभाईनमा हुने छ । उक्त अवसरमा बनभोज, बिबिध साँस्कृतिक कार्यक्रम, होलीको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिने बताईएको छ ।
अमेरिकाको टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुको सँस्था सुदूरपश्चिम नेपाली समाज टेक्सासले पनि मार्च २४ तारेखमा होली बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । होली कार्यक्रममा सुदूरपश्चिमको साँस्कृतिक चाड होलीको अवसरमा बिबिध साँस्कृतिक कार्यक्रम, होलीको शुभकामना आदान प्रदान कार्यक्रम, बनभोज लगायतका कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष गगन केसीले जानकारी दिनु भयो ।

Share639SendTweet399

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
“नेजा” को १७ औं साधारण सभा अमेरिकाको बोस्टन शहरमा हुने

“नेजा” को १७ औं साधारण सभा अमेरिकाको बोस्टन शहरमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।