हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

भब्य रुपमा मनाइयो टेक्सासमा होलि , ४ हजार बढी नेपाली समुदायको सहभागिता

Kishan Regmi by Kishan Regmi
March 26, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, सबै समाचार
भब्य रुपमा मनाइयो टेक्सासमा होलि , ४ हजार बढी नेपाली समुदायको सहभागिता

नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायले यस बर्षको होली पर्बलार्ई उत्सवको रुपमा मनाएका छन । युलेश स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको प्राङ्गणमा आयोजना गरिएको होली उत्सब कार्यक्रममा ४ हजार बढी नेपाली समुदायको सहभागिता रहेको थियो ।
बिगतका बर्षमा नेपाली समुदायका बिभिन्न सँस्थाहरुद्वारा छुट्टा छुट्टै रुपमा होली पर्ब मनाउने गरिएको थियो । यसबर्ष नेपाली समाज टेक्सास सहित नेपाली समुदायका बिभिन्न एक दर्जन बढी सँस्थाहरुको सहभागितामा ऐतिहासिक होली कार्यक्रम आयोजना गरिएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
होली कार्यक्रममा नेपाली समुदायका बिभिन्न सँस्थाहरुद्वारा बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज टेक्सासको होली तथा डेउडा कार्यक्रम, लुम्बिनी सेवा समाजको पन्चे बाजा कार्यक्रम, ईन्द्रेणी साँस्कृतिक सँघको बिशेष साँस्कृतिक कार्यक्रम, तामाङ समाजको प्रस्तुती होली उत्सब कार्यक्रमको मुख्य आकर्षण थियो ।
होली उत्सब कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले सँयुक्त रुपमा आयोजना गरिएको होली कार्यक्रमले एक आपसमा साँस्कृतिक विविधता जानकारी प्राप्त गर्ने अवसर मिलेको बताउनु भयो । रङ्गहरुको पर्ब होलीले एकताको सन्देश दिएको बताउँदै आगामी दिनमा नेपाली समाज टेक्सासले समुदायलाई थप एकताबद्ध र सुदृढ बनाउन प्रयास गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा ईन्द्रेणी साँस्कृतिक सँघका कार्यबहाक अध्यक्ष सन्जिव पराजुलीले स्वागत गर्नु भएको उक्त कार्यक्रममा युलेश सिटीका टिम प्रो मेयर Aidie Price, काउन्सिल सदस्य टीका पौडेलले होली पर्बको शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रम नेपाली समाज टेक्सासका महासचिब बिजय भुसाल, सदस्य राधिका खराल तथा र मौसम भट्टराईले सँयुक्त रुपमा सन्चालन गर्नु भएको थियो ।

Share694SendTweet434

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
होलीमय बन्यो फोर्टवर्थको “फोर्क रेन्च पार्क”

होलीमय बन्यो फोर्टवर्थको “फोर्क रेन्च पार्क”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।