हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अर्भिंग एभरेष्ट तथा कमल शर्मा फाउण्डेशद्वारा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

Kishan Regmi by Kishan Regmi
March 31, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
अर्भिंग एभरेष्ट तथा कमल शर्मा फाउण्डेशद्वारा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

अमिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स कल्ब र कमल शर्मा फाउण्डेशद्वारा आयोजित क्यान्सर सचेतना कार्यक्रम आज एक बिशेष समारोहका साथ सम्पन्न भयो । फ्लावर माउण्डको वेलिङ्गटन कम्युनिटी हलमा भएको कार्यक्रममा बच्चाहरु, वयस्क तथा वृद्धहरुलाई कसरी, कुन उमेरमा क्यान्सर लाग्छ । कसरी बच्न सकिन्छ र क्यानसर भइहालेमा कसरी बचने र सहुलियत रूपमा औषधोपचार गर्ने वारेमा अन्तकृया भयो ।

कार्यक्रमको सुरुमा लायन्स डिस्ट्रीक २ – एक्स वन की संयोजक डा. विष्णुमाया उपाध्यायले बच्चाहरुको क्यानसर रोग वारेमा बताउनु भएको थियो । त्यसैगरी कार्यक्रमको अर्को चरणमा डा. विनिता खरेल नेपाल, डा. विष्णुमाया उपाध्याय , फार्माशिष्ट डा. लक्ष्मण वाग्ले र पार्कल्यण्ड हेल्थकी निर्मला लामिछाने आर.एन., बि एस.एन ले क्यान्सर रोग वारेका विविध प्रश्नहरुमा उत्तर गर्दै दर्शकका प्रश्नहरुको पनि उत्तर दिएका थिए ।

अर्को रहस्यमय र क्यानसरको वास्तविकता महशुस गर्दै गरेका दूई नेपाली विद्यार्थी महिलाहरुले पनि आफ्ना कुरा दर्शक सामु राख्दा सबै दर्शकहरु भावुक बनेका थिए । कार्यक्रममा क्लवले संचालन गरेको फण्ड रेज र फण्ड रेजको लागि संचालन गरको राफल चिठ्ठाको नतिजा पनि प्रकाशन गरिएको थियो ।

नतिजा प्रकाशनको लागि लायन्स डिष्ट्रीक २ एक्स वनका गर्भनर प्रकाश गौतम , पूर्व डिष्ट्रीक गर्भनर इस्मेरेल्डा रोड्रिगेज, फस्ट डिष्ट्रिक गर्भनर राधाकृष्ण काफ्ले, जोन चियर सुरेश वस्याल लगायत विभिन्न कल्बका सभापतिहरु, कार्यक्रममा सहभागी चिकित्सकहरु, एच. डि. एन. पि. इण्टरनेशनलका चेयरमेन देवी डेभिड आचार्य आदिको उपस्थिति थियो । त्यसैगरी कमल शर्मा फाण्डेसनकी सरिता शर्मा आचार्य, आमन्त्रीत प्रकृति पाण्डे , दिक्षा वस्याल, अरमिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स कल्बका डाइरेक्टर तथा एन. आर. एन. ए. टेक्सास समापति दिपेन्द्र गुरागाई, एन. आर. एन. ए. अमेरिका कोषाधक्ष तथा कल्वका तत्वकालिन समापति सरोज सिग्देल, ड्यालास वुद्ध लायन्स कल्बका सभापति डा. ओम थापा, अरमिङ्ग एमरेष्ट सेण्टेनियलका संस्थापक सभापति गौरव न्यौपाने, ड्यालस हेल्थ लायन्स कल्बका सभापति सि.पि.ए. विलास उपाध्यापको समेत उपस्थित थियो।

लायन्सको परम्परा अनुसार कार्य्रकमको सुरुवात कल्वका समापति राजेन्द्र कुंबरले गरेका थिए । त्यसैगरी पूर्व डिष्ट्रीक गर्भनर इम्मेरेल्डा रोड्रिगेजले इन्भोकेसन र प्रथम भाइस डिस्ट्रीक गर्भनर राधाकृष्ण काफ्लेले प्लेज अफ एलिजेन्स गरेका थिए ।

कार्यक्रमको अन्त्यमा क्यानसर अवाएरनेस कार्यक्रमका प्रस्तोता हरुलाई टोकन अफ लभ वितरण गर्दै पूर्व तत्वकालिन समापति सरोज सिग्देलले उपस्थित व्यतिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

आज भएको लक्की ड्र का निम्न विजेताहरु लाई गर्भनर लगाएतका समाजका अगुवाहरूले चिठ्ठावाट छानी विजयी घोषणा गरेका थिए ।

प्रथम पुरस्कार विजेता दिनेस थापा – एप्पल आइ फोन १५ प्रो

दोस्रो पुरस्कार विजेता हरीकला सुनरी थापा – ल्यापटब

तेश्रो पुस्कार विजेता युवराज खनाल – एप्पल एपर पड

चौथो पुरस्कार एप्पल हेम भट्ट – ड्रोन

पाँचौ पुरस्कार एप्पल – यती कुलर व्याग

केहि पुस्कारहरु कल्वका सदस्यहरुले स्पोन्सर गरेका थिए । द्धितिय पुरस्कार क्लवका सचिब रेश दाहाल, तेस्रो पुस्कार ड्रोन क्लकका डाइरेक्टर तथा नेपाली समाज टेक्सास का कोषाध्यज्ञ राम कृष्ण यादव , पाँचौ पुस्कार क्लवका कोषाध्यक्ष रमेश तिमिल्सिनाले गरेका थिए ।

कल्बले गरेको फण्ड रेजवाट केहि रकम क्यान्सर पिडितलाई सहयोग गर्ने उद्देश्य रहेको कल्वका सभापति राजेन्द्र कुंवरले बताएका थिए ।

साथै क्लवलाई माया गरी क्लवकी संस्थापक सदस्य तथा समाजसेवि तनुजा अर्याल, सफल व्यावसायी तथा रिपल्टर गणेश तिमिल्सिनाले पनि आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउन लागि परेका कार्यक्रम संयोजक तथा आगामी जुलाई एक देखि लागू हुने गरी सभापति चुनिनु भएका लायन रविन पाठक तथा प्रथम भाइस प्रेसिडेण्ट लायन रेश दाहाल, संस्थापक सभापति लायन गौरब न्यौपाने, कार्यक्रम संचालिका लायन श्रृष्टी उप्रेती शर्मा लगायत क्लक्का सबै अमुल्य सदस्यहरुलाई समापति कुंवरले धन्यवाद दिएका थिए ।

त्यसैगरी आजकै कार्यक्रममा सक्रिय संयमसेवक गरी कलव संग सहकार्य गर्न अग्रसर रहेका Youth Medical Alliance Association का टिमलाई विशेष धन्यवात दिएका थिए ।

आजको कार्यकममा सहयोगी रिवान दाहाल, रायोन कुंवर लगायत कल्वका सदस्यहरु तथा मिडिया पार्टनर रिपोटर्स कल्ब अमेरिकाका अध्यक्ष किशन रेग्मीलाई क्लव र कमल शर्मा फाउण्डेशनको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ ।

फण्ड रेजिङ्ग कार्यलाई सहयोग गर्नुहुने लायन अनु तामाङ् लगायत क्लवका सम्पूर्ण सदस्यहर र शुभचिन्तक जोन चेयर मिना क्षेत्री, नेपाली समाज टेक्सास कि महिला संयोजक शान्ता गिरी, सदस्य राधिका खराल, शुभचिन्तक राज चौलागाई तथा इस्मेरेल्डI रोड्रिगेजलाई पनि धन्यवाद दिइएका छन् ।

कार्यक्रममा क्लवका अध्यक्ष राजेन्द्र कुंवर तथा कमल शर्मा फाउण्डेसनका सुप्रिम शर्माले क्लव तथा फाण्डेशन को क्रियाकलापको वारेमा बताएका थिए । कार्यक्रमको संचालन पूर्व मिसेस ए. एन. ए. तथा कल्बकी क्रियाशिल सदस्य तथा मार्केटिंग एंड कम्पुनिकेसन डाइरेक्टर श्रीष्टी उप्रेती शर्माले गरेकी थिइन ।

Share630SendTweet394

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
डालस-फोर्टवर्थमा “ट्रेड शो” हुने साथमा गायक प्रकाश सपुतको सांगीतिक साँझ

डालस-फोर्टवर्थमा "ट्रेड शो" हुने साथमा गायक प्रकाश सपुतको सांगीतिक साँझ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।