हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

डालस-फोर्टवर्थमा “ट्रेड शो” हुने साथमा गायक प्रकाश सपुतको सांगीतिक साँझ

Kishan Regmi by Kishan Regmi
April 3, 2024
in अमेरिका विशेष, मनोरञ्जन
डालस-फोर्टवर्थमा “ट्रेड शो” हुने साथमा गायक प्रकाश सपुतको सांगीतिक साँझ

यहि आउँदो जुन १४, २०२४ मा गैरनाफामूलक संस्था डेभलपमेन्ट फर पिस इन्टरनेसनल र व्यवसायी संस्था सि.आर. सोलुसन्सले सामाजिक कल्याण कार्यको लागि कोष संकलन गर्न सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । कार्यक्रममा गायक प्रकाश सपुत संगै गायिका मुना थापा मगर , छबि राज सुनार लगायतका कलाकारहरुले बिबिध गीत, नृत्य आदि मनोरंजनात्मक सामग्रीहरु प्रस्तुत गर्ने बताईएको छ ।

टेक्सासको हर्स्टमा मुख्य कार्यालय रहेको डेभलपमेन्ट फर पिस इन्टरनेसनलले बिगत १५ बर्ष देखि नेपालमा अनाथ तथा असहाय बालबालिकालाइ सहयोग संगै ग्रामिण बिपन्न बर्गका महिलाहरुलाई आयआर्जन गर्न मद्दत गरिरहेको छ । त्यसै गरि यस संस्थाले अमेरिकाको डालस-फोर्टवर्थमा नेपालीहरुद्वारा स्थापित तथा संचालित बिभिन्न संस्थाहरुसंग मिलेर घरबारबिहिनलाई सहयोग, रक्दान कार्यक्रम र अन्य सामाजिक कल्याणका कामहरु गरिरहेको छ ।

कार्यक्रमको बारेमा जानकारी दिंदै डेभलपमे-न्ट फर पिस इन्टरनेसनलका अध्यक्ष दीपक खरेलले डालस-फोर्टवर्थका नेपालीहरुलाई कार्यक्रम हेरेर मनोरन्जन लिनुका साथै सामाजिक कल्याणको पुनित उद्देस्यको लागि सहयोग गर्न अनुरोध गरेकाछन् ।


कार्यक्रमका सहआयोजक संस्था सि.आर. सोलुसन्सका अध्यक्ष दिलीप ज्ञवालीले सामाजिक कल्याणको काममा सहयोग गर्न पाउँदा आफु ज्यादै खुसि भएको बताउँदै सोहि दिन १० बजे देखि ५ बजे सम्म कार्यक्रमस्थलमानै डालस, अस्टिन, ह्युस्टन आदि शहरका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुको “ट्रेड शो” हुने जानकारी दिए । साथै उनले नेपालीहरुको स्वामित्व तथा संचालनमा रहेका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुलाई उक्त “ट्रेड शो” मा सहभागि हुन अनुरोध गरेकाछन् ।

Share705SendTweet441

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
महायज्ञ भोली उद्घाटन हुँदै, भोली बिहान ९ बजे युलेशमा भब्य कलश यात्रा हुने

महायज्ञ भोली उद्घाटन हुँदै, भोली बिहान ९ बजे युलेशमा भब्य कलश यात्रा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।