हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home गृहपृष्ठ

महायज्ञ भोली उद्घाटन हुँदै, भोली बिहान ९ बजे युलेशमा भब्य कलश यात्रा हुने

Kishan Regmi by Kishan Regmi
April 9, 2024
in गृहपृष्ठ, सबै समाचार
महायज्ञ भोली उद्घाटन हुँदै, भोली बिहान ९ बजे युलेशमा भब्य कलश यात्रा हुने

शंकर थापा,

युलेश, टेक्सास
टेक्सासको ड्यालस स्थित युलेशमा आयोजना हुन लागेको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) भोली मँगलबार बिशेष कार्यक्रमका बीचमा उद्घाटन हुँदैछ । महायज्ञ उद्घाटनको पूर्बसन्ध्यामा बिहान ९ बजे युलेशमा भब्य कलश यात्राको आयोजना हुने भएको छ । श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) को लागि पर्याप्त पार्किङको व्यवस्था गरिएकोले भोली आयोजना हुने कलश यात्रा तथा उद्घाटन कार्यक्रममा सहभागि भईदिन ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई मूल तयारी समितिले अनुरोध गरेको छ ।


श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) नेपाली समुदायको सर्वाधिक महत्वको कार्यक्रम भएकाले महायज्ञको व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन प्रयास गरिएको आईतबार बेलुकी आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष सापकोटाले बताईन् ।


महायज्ञ नेपाली समुदायको पहिचान तथा आफ्नो भाषा, कला सँस्कृतिलाइ पुस्तान्तरण गर्ने विषय पनि हो । महायज्ञ अवधिभर अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म सहभागि हुँदा छोराछोरी सहित सपरिवार सहभागि भई धार्मिक तथा अध्यात्मिक ज्ञान लिन सापकोटाले आग्रह गरिन् ।
पत्रकार भेटघाट कार्यक्रममा महायज्ञ तयारीको वारेमा जानकारी दिईएको थियो । हामीले एक पटकमा एक हजार बढी सवारी साधन अट्न सक्ने गरि पार्किङको चाँजोपाँजो मिलाएका छौं । महायज्ञ आसपासको पार्किङ्गका लागि फस्ट कम फस्ट सर्भ भएकोले महायज्ञ परिसर भन्दा केही टाढा पनि पार्किङ्गको व्यबस्था गरिएको नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालले बताए । महासचिब भुसालका अनुसार मन्दिरको आफ्नै पार्किङ्गलटका अतिरिक्त नजिकै रहेको रिह्याभ सेन्टर पछाडीको पार्किङ्गलट पनि प्रयोग गर्न सकिन्छ । दुबै स्थानमा मात्र ४ सय बढी पार्किङ्ग क्षमता रहेको छ ।


महायज्ञको सन्दर्भमा छिमेकी बेडफोर्ड सिटीसँग आबश्यक समन्वय गरेर मन्दिरबाट २ माईल टाढा रहेको पेनिङ्गटन फिल्डलाई पनि कार्यक्रम अबधिभर पार्किङ्गको लागि प्रयोग गर्न सकिने छ । सो स्थानमा एकै पटकमा सातसय गाडी पार्किङ्ग गर्न सकिन्छ । महायज्ञ अबधिभर पेनिङ्गटनबाट महायज्ञ स्थलसम्म हरेक १५ मिनेटमा आवत जावतको लागि नि ः शुल्क शटल बसको व्यबस्था समेत गरिएको समेत तयारी समितिका पदाधिकारीहरुले जानकारी   दिए ।
महायज्ञमा सहभागि हुन आउँदा प्रबेशद्वार वा अनलाईन SHREE PASHUPATINATH TEMPLE & BOUDDHA VIHAR (ourncsc.org) मा गएर भक्तजनहरुले अनिबार्य रुपमा नाम दर्ता गर्नु पर्ने व्यवस्था मिलाईएको छ । युलेस सिटीले महायज्ञमा सहभागीहरुको संख्या माग गरेकाले नाम दर्ता गर्नु पर्ने अवस्था आएको हो । दर्ता गरिएको सूचना गोप्य रहने मन्दिरका पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेलले बताए ।


पत्रकार भेटघाट कार्यक्रममा मन्दिरका उपाध्यक्ष छबीमणि चापागाई, स्वयमसेवक परिचालन समितिका जीवन घिमिरे, मन्दिरका सचिव दिनेश ज्ञवाली लगायतले नौ दिनसम्म सन्चालन हुने महायज्ञको तयारीको वारेमा जानकारी दिएका थिए ।

Share648SendTweet405

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

by Kishan Regmi
April 11, 2026
0
1.5k

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ७ एबाट नेपाली मूलका युवा नेता सतीश चापागाईले स्टेट डेलिगेट पदका लागि आफ्नो चुनावी अभियान औपचारिक रूपमा...

NRNA USA बैठक सम्पन्न: नयाँ सरकारलाई बधाई, वार्षिक सम्मेलन जुलाईमा

NRNA USA बैठक सम्पन्न: नयाँ सरकारलाई बधाई, वार्षिक सम्मेलन जुलाईमा

by Kishan Regmi
April 4, 2026
0
1.6k

अमेरिका, अप्रिल ४, २०२६ — Non-Resident Nepali Association National Coordination Council USA (NRNA USA) को पूर्ण कार्यसमिति बैठक जुममार्फत सम्पन्न...

Next Post
रिपोर्टर्स क्लब अमेरिकाका सदस्य प्रधानको परिवारमा शोक

रिपोर्टर्स क्लब अमेरिकाका सदस्य प्रधानको परिवारमा शोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।