हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

रिपोर्टर्स क्लब अमेरिकाका सदस्य प्रधानको परिवारमा शोक

Kishan Regmi by Kishan Regmi
April 9, 2024
in अमेरिका विशेष
रिपोर्टर्स क्लब अमेरिकाका सदस्य प्रधानको परिवारमा शोक

रिपोर्टर्स क्लब अमेरिकाका सदस्य एबम Globlapostinfo का सस्थापक र सञ्चारकर्मि अर्जुन प्रधानकी हजुरआमा धनमाया प्याकुरेलको १ सय १ बर्षको उमेरमा निधन भएको छ । भुटानको चिराङ् जिल्ला अन्तर्गत राते खोला गाउँमा सन् १९२३ जनवरी १ मा जन्मनुभएकी प्याकुरेलको गत अप्रिल ७ मा अमेरिकाको पेन्सिलभेनियामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

बाल्यकाल देखि नै मिलनसार र मृदुभाषी छवी भएकी प्याकुरेलले चिराङ् जिल्ला अन्तर्गत छोकाना चनौटे निवाशी पण्डित काशिनाथ प्याकुरेलसंग दाम्पत्य जीवनमा बाँधिनुभई छ जना सन्तानलाई जन्म दिनु भएको थियो । दिवंगत धनमाया पण्डित उपेन्द्र प्याकुरेलकी जेठी माता हुनुहुन्थ्यो ।

देश निस्कासनको कुचक्रमा परेर सन् १९९० को दशकमा शरणार्थी बनी बेलडागी १ मा दुई दशक शरणार्थी जीवन बिताउनु भएकी उहाँले जगद्गुरु योगिराज स्वामीजीसंग श्री सम्प्रदायमा पञ्चसंस्कार दीक्षा ग्रहण गरेर गुरु वाक्यमा विश्वास एवं श्रद्धा र भक्तिका साथ आजीवन रहनुभयो ।

पुनर्वासको क्रममा संयुक्तराज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत मेकानिसवर्क शहरमा स्वर्गिय चापागाई परिवारका साथमा बसोबास गर्दै आउनु भएको थियो । गत अप्रिल ७ बिहिबार बिहान ९ः३० बजेको समयमा उहाँले आफन्त, छोराछोरी, दाजुभाई, दिदीबहिनी, सम्पत्ति, इष्टमित्र र शरीरलाई छाडेर संसारबाट बिदा हुनुभयो ।

मातृशोक रूपी ज्वालामा पर्नु भएका प्रिय परिवारप्रति रिपोर्टर्स क्लब अमेरिका परिवार हार्दिक समवेदना व्यक्त गर्दछौँ एवम् दिवंगत आत्मालाई वैकुण्ठारोहणको निमित्त ईष्टदेवसँग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दर्छौ ।

Share619SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्सासको युलेशमा आजबाट अध्यात्मिक महोत्सब शुरु

टेक्सासको युलेशमा आजबाट अध्यात्मिक महोत्सब शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।