नेजा स्थापना दिवसमा शुभकामना आदान प्रदान कार्यक्रम
नेजाले टेक्ससमा मनायो पहिलो स्थापना दिवश: रक्तदान देखी बृक्षारोपणसम्मका कार्यक्रम नेपाल अमेरिका पत्रकार संघ नेजाले आफ्नो पहिलो स्थापना दिवश मनाएको छ । शनिवार टेक्ससको युलेशमा रक्तदान कार्यक्रमको आयोजना गरि नेजाले पहिलो पटक आफ्नो स्थापना दिवश मनाएको हो । युलेश स्थित नेपाली सँस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा आयोजित नेजाको स्थापना दिवश समारोहमा रक्तदान कार्यक्रम समेत आयोजना भएकाले पनि नेजा संवद्ध पत्रकार तथा नेपाली समाज संवद्ध विभिन्न क्षेत्रमा आवद्ध नेपाली समुदायको वाक्लो उपस्थिती रहेको थियो । बल्र्ड डोनर्स अफ अमेरिकासंगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुले अमेरिकामा नेजाको स्थापनाको महत्व दर्साउँदै निरन्तर सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । सन् २००७ को अप्रिल २१ र २२ तारिकका दिन भर्जिनियामा आफ्नो पहिलो अधिवेशन सम्पन्न गरेको नेजाले सोही अधिवेशन भएको मितिलाई आधार मानेर अप्रिल २१ लाई नेजा स्थापना दिवसको रुपमा मनाउन सुरु गरेको हो । तसर्थ शनिवारबाट अमेरिकाका विभिन्न राज्यहरुमा नेजा स्थापना दिवशको अवसर पारेर शुभकामना आदान प्रदानका कार्यक्रम भै रहेका छन् । टेक्ससमा पनि सोमबार नेजाले लायन्स डिस्ट्रिकसंगको सहकार्यमा बृक्षारोपण कार्यक्रम राखेको छ ।
मन्दिर निर्माणको लागि महायज्ञमा करिब ३३ लाख डलरको प्रतिवद्धता
सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’
९ बुँदे प्रतिवद्धता सहित ग्रेटर अस्टिन नेपाली सोसाईटीको महासचिवमा प्रदिप चौलागाईंको उमेद्वारी
हिमालयन कल्चर नाईटमा प्रकाश सपुतको प्रस्तुति रहने ( अनलाइन टिकट लिंक सहित )
सर्वाधिक धनराशिको एनआरएनए कप भलिबलको उपाधि नेपस्टार क्लबलाई।
आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी / गीतकार अधिकारी मनोनीत ( भोटिंग लिंक सहित )
टेक्सासको युलेशमा आजबाट अध्यात्मिक महोत्सब शुरु
रिपोर्टर्स क्लब अमेरिकाका सदस्य प्रधानको परिवारमा शोक
महायज्ञ भोली उद्घाटन हुँदै, भोली बिहान ९ बजे युलेशमा भब्य कलश यात्रा हुने

गृहपृष्ठ

टेक्सासको युलेशमा आजबाट अध्यात्मिक महोत्सब शुरु

शंकर थापा युलेश, टेक्सासनेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा आयोजना हुन लागेको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब)...

Read more

महायज्ञ भोली उद्घाटन हुँदै, भोली बिहान ९ बजे युलेशमा भब्य कलश यात्रा हुने

शंकर थापा, युलेश, टेक्सासटेक्सासको ड्यालस स्थित युलेशमा आयोजना हुन लागेको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) भोली मँगलबार...

Read more

एभरेष्ट फेडेरल क्रेडिट युनियनलाई प्रवासी नेपालीको पहुँचमा पुर्‍याउन अभियान शुरु

युलेश, टेक्सासअमेरिकामा नेपालीको पहिलो बित्तिय सँस्था एभरेष्ट फेडरेल क्रेडिट युनियनले आफ्ना सेवालाई प्रवासी नेपालीको पहुँचमा पुर्याउन अभियान शुरु गरेको छ...

Read more

टेक्सासको युलेशमा महायज्ञको तयारी तिब्र, नेपालीको घरघरमा सुपारी र जनै सहितको निमन्त्रणा

युलेश, टेक्सासनेपाली समुदायको बाक्लो वसोवास रहेको ड्यालसको युलेशमा आगामी चैत्र शुक्लपक्ष प्रतिपदा अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७)...

Read more

एनएसटीलाई अझ बढी पारदर्शी र समुदाय प्रति जवाफदेही बनाउँछौं ः रामकृष्ण यादव, कोषाध्यक्ष पदका उम्मेदवार

रिपोर्टस क्लब अमेरिका ः रामकृष्ष्ण यादब जी, रिपोटर्स क्लब अमेरिकाको साक्षात्कार कार्यक्रममा स्वागत छ ।रामकृष्ण यादब ः तपाई अनि तपाईको...

Read more

एनआरएनए अभियानलाई सशक्त र मजबुत बनाउछु – सचिव पदका उम्मेदवार पन्थ

गैह्र आवासीय नेपाली संघ एनआरएनए को हुन गइरहको अधिवेशनमा सचिव पदका उम्मेदवार कृष्णजिवि पन्थ युरोप भ्रमणमा रहेका छन्। युरोपमा रहदा...

Read more

Recommended