हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ड्यालसबाट सुरू भएको नमस्ते फर्निचरको ९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Kishan Regmi by Kishan Regmi
January 12, 2026
in अमेरिका विशेष, कला\साहित्य, गृहपृष्ठ, प्रवास
ड्यालसबाट सुरू भएको नमस्ते फर्निचरको ९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

ड्यालस, टेक्सास — टेक्ससको ड्यालसबाट आफ्नो व्यवसायिक यात्रा सुरू गरेको नमस्ते फर्निचरले ९औँ वार्षिक उत्सव आइतबार भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली समुदायलाई लक्षित गर्दै सरल, गुणस्तरीय तथा सुपथ मूल्यमा फर्निचर उपलब्ध गराउँदै आएको नमस्ते फर्निचर हाल पेन्सलभेनियासम्म शाखा विस्तार गर्न सफल भएको छ।

वार्षिक उत्सवको विशेष समारोहमा कम्पनीले आफ्ना सेवाग्राहीहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति धन्यवाद ज्ञापन गरेको थियो। कार्यक्रमलाई सांगीतिक रूपमा थप आकर्षक बनाउँदै चर्चित गायिका अञ्जु पन्तले आफ्ना लोकप्रिय तथा सुमधुर गीतहरू प्रस्तुत गरेकी थिइन्। उनका गीतहरूले सहभागी दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रममा नमस्ते फर्निचरका चिफ फाइनान्स अफिसर रोशन घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै ग्राहकको रोजाइ र आवश्यकताअनुसार आधुनिक तथा गुणस्तरीय फर्निचर उपलब्ध गराउँदै आएको बताए। उनले आगामी दिनमा अझ उत्कृष्ट सेवा र थप विस्तारको योजनाबारे पनि जानकारी गराए।

सो अवसरमा नेपाली समाज टेक्सासका नवनिर्वाचित कोषाध्यक्ष प्रेम थापा, रियाल्टर चन्द्रकान्त उपाध्याय, नायक सुधांशु जोशी, रियाल्टर दिलीप सुवेदी, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष विकास न्यौपानेलगायत विशिष्ट व्यक्तित्वहरूले नमस्ते फर्निचरको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन सुरेश दर्पण पोखरेलले गरेका थिए।

Share779SendTweet487

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्ससमा LIVE दोहोरी- राजु परियार, शान्ति भण्डारी र चन्द्र शर्माको सांगीतिक प्रस्तुति

टेक्ससमा LIVE दोहोरी- राजु परियार, शान्ति भण्डारी र चन्द्र शर्माको सांगीतिक प्रस्तुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।