हाम्रो बारेमा
Saturday, July 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Kishan Regmi by Kishan Regmi
April 18, 2026
in अमेरिका विशेष, एनआरएनए सम्वाद, गृहपृष्ठ
एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

अमेरिका — Non-Resident Nepali Association National Coordination Council – USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता” योजनाको स्वागत गर्दै अब कार्यान्वयनमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेको छ।

अप्रिल १५, २०२६ मा जारी प्रेस विज्ञप्तिमा एनआरएनए अमेरिकाले उक्त योजनालाई नेपालका लागि ऐतिहासिक र सकारात्मक पहलका रूपमा लिएको उल्लेख गर्दै सरकारप्रति आभार व्यक्त गरेको छ। यसले विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग अझ नजिक ल्याउने विश्वास पनि व्यक्त गरिएको छ।

विज्ञप्तिअनुसार, योजनामा गैरआवासीय नेपालीका लागि नागरिकता निरन्तरता, सम्पत्ति अधिकार तथा मतदान अधिकार सुनिश्चित गर्ने विषय समेटिनु महत्वपूर्ण उपलब्धि भएको एनआरएनएको भनाइ छ। साथै, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पूँजीलाई “ब्रेन गेन” का रूपमा उपयोग गर्ने सरकारको सोचलाई पनि प्रशंसनीय कदम मानिएको छ।

एनआरएनए अमेरिकाले पूर्वाधार विकास, उच्च शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान, खेलकुद तथा पर्यटन क्षेत्रमा डायस्पोराको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याउँदै सबै गैरआवासीय नेपालीलाई नेपालमा लगानी तथा राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरेको छ।

यसैबीच, एनआरएनए अमेरिकाका अध्यक्ष Bikash Upreti ले अब हस्ताक्षर संकलन वा डेलिगेसन जस्ता कार्यक्रमभन्दा सरकारलाई सहयोग गर्ने दिशामा ध्यान दिनुपर्ने बताएका छन्।

उनका अनुसार, “हामीले डेलिगेसन र हस्ताक्षर अभियान पहिलो बैठकबाटै पारित गरेका थियौं, तर नयाँ सरकारको आधिकारिक धारणा के आउँछ भनेर कुरिरहेका थियौं। अहिले धारणा स्पष्ट भइसकेपछि ती कार्यक्रमहरू स्थगित गरेर अब कार्यान्वयनमा ध्यान दिने निर्णय गरिएको छ।”

अन्त्यमा, नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्यसहित ल्याइएको यस योजनाको सफल कार्यान्वयनका लागि एनआरएनए अमेरिकाले नेपाल सरकारलाई पुनः धन्यवाद दिँदै शुभकामना व्यक्त गरेको छ।

Share638SendTweet399

सम्बन्धित खवर

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

Next Post
विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।