हाम्रो बारेमा
Wednesday, April 22, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home प्रवास

सरकार विरोधी प्रदर्शन समर्थनको आरोपमा र्‍यापर सालेहीलाई मृत्यु दण्डको फैसला

Reporterclub America by Reporterclub America
August 17, 2024
in प्रवास
सरकार विरोधी प्रदर्शन समर्थनको आरोपमा र्‍यापर सालेहीलाई मृत्यु दण्डको फैसला

इरानी संगीत क्षेत्रका चर्चित ‍र्‍यापर तोमज सालेहीलाई मृत्यु दण्डको फैसला सुनाईएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा ‍र्‍यापर सालेहीलाई मृत्यु दण्डको सजाय सुनाईएको हो ।

ईसानमा सन् २०२२ सालमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनलाई सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । सो समर्थन सरकार विरोधी भन्दै ईरान सरकारले उनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।

सालेहीलाई मृत्युदण्डको फैसला सुनाएको खबर बाहिरिए संगै उनका प्रशंसक खेद व्यक्त गरेका छन् भने उनका वकिल अमिर रायसियनले
सजाया विरुद्ध अपिल गर्ने वताएका छन् । उनीसँग मृत्युदण्डको सजाय विरुद्ध अपिल गर्नका लागि २० दिनको समय मात्र बाँकी रहेकाले उनका प्रशंसकले विरोध जनाएका छन् तर यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक अभिव्यक्ती दिएकै कारण पहिलो पटक सन् २०२२ को अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो भने सन् २०२३ को जुलाईमा समेत उनलाई ६ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको थियो ।

तर यस वर्षको जनवरीमा इस्फाहानको क्रान्तिकारी अदालतले सालेहीविरुद्ध नयाँ आरोप लगाएको उनका वकिलले बताएका छन् । अदालतले सालेहीलाई भ्रष्टाचार, सरकार विरोधी गतिविधी लगायत कैयौँ अभियोगमा दोषी ठहर भएका उनि विरुद्ध गत जनवरीमा समेत इस्फाहानको क्रान्तिकारी अदालतले नयाँ आरोप थप गरेको छ ।

Share613SendTweet383

सम्बन्धित खवर

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

by Kishan Regmi
April 11, 2026
0
1.5k

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ७ एबाट नेपाली मूलका युवा नेता सतीश चापागाईले स्टेट डेलिगेट पदका लागि आफ्नो चुनावी अभियान औपचारिक रूपमा...

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

by Kishan Regmi
January 19, 2026
0
1.6k

वर्षौँसम्म पत्रकारितामार्फत सत्य र जनसरोकारका विषय उठाउँदै आएका वरिष्ठ पत्रकार ऋषि धमला औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। उनले आम...

एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

by Kishan Regmi
January 13, 2026
0
1.6k

डालस — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मा सम्पन्न बृहत् एकता पश्चात् आगामी फेब्रुअरी २४ देखि २६,...

Next Post
शुक्रबार टेक्सासको अलिबाबा लाउन्जमा सुबानी मोक्तान सहितको विविध प्रस्तुती

शुक्रबार टेक्सासको अलिबाबा लाउन्जमा सुबानी मोक्तान सहितको विविध प्रस्तुती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।