हाम्रो बारेमा
Saturday, October 31, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ओएनएफ टेक्सास अधिवेशन सम्पन्न: गैर आवासीय नेपाली नागरिकताको आवश्यकता र महत्वमा जोड

Reporterclub America by Reporterclub America
April 28, 2024
in अमेरिका विशेष, समाचार
ओएनएफ टेक्सास अधिवेशन सम्पन्न: गैर आवासीय नेपाली नागरिकताको आवश्यकता र महत्वमा जोड

प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले गैरआवासीय नेपालीको माग नेपाली नागरिकताको निरन्तरता भएको बताएका छन् ।
शनिबार टेक्सासको युलेशमा प्रवासी नेपाली मन्च अमेरिका टेक्सास राज्य अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले हालै नेपाल सरकारले नागरिकता बिधेयक मार्फत ल्याएको गैरआवासीय नेपाली नागरिकताले प्रवासीहरुका समस्या समाधान नगरि थप समस्या, झन्झट ल्याएकाले नेपाली नागरिकताको निरन्तरताको मुद्दा उठाउनु परेको बताएका हुन् ।

प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता तथा सहसचिब सब्दिता प्याकुरेलको सन्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथी थापाले प्रवास मैत्री कानून नबनेका कारण नेपालमा बिदेशी लगानी भित्रिन नसकेको दावी गरे साथै उनले प्रवासमैत्री कानून निर्माण भएमा प्रवासीहरुले स्वदेशमा बिभिन्न उद्योग व्यवसायमा लगानी गर्न सक्ने र त्यसबाट स्वदेशमै रोजगारीको वातावरण बन्ने तर्फ पनि जोड दिएका छन् ।

नेपालमा बिभिन्न बिचार तथा धर्मको नाममा नेपाली समाज बिभाजन भईरहेको प्रति चिन्ता व्यक्त गर्दै अन्तराष्ट्रिय अध्यक्ष थापाले प्रवासी नेपालीहरुलाई एकताबद्ध बनाउँदै मातृभूमिसँग जोड्न प्रवासी नेपाली समुदायका अगुवाहरुले सोच्नु पर्ने बेला आएको धारणा व्यक्त गरेका छन् ।

Share607SendTweet380

सम्बन्धित खवर

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

by Kishan Regmi
October 20, 2026
0
1.5k

— राम प्रसाद अधिकारी, टेक्सास आज राति काम सकेर घर आइपुग्दा निकै थाकेको थिएँ। तातोपानी पिएँ, केही खानेकुरा खाएँ। त्यसपछि...

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीमा नयाँ नेतृत्व चयन

प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीमा नयाँ नेतृत्व चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • Trixino Vaut-Il Le Coup Pour Les Crypto Players ?
  • Szalona Wieża Integracja z GamStop (Gracze z UK)
  • Rivo Casino Irish Luck Slots
  • Casoola vs Concurrenten: Eerlijke Vergelijking
  • À quel point la vérification de Wildies est-elle stricte ?

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।