हाम्रो बारेमा
Sunday, November 1, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

क्यानडामा मारिएका सिख नेताको हत्या आरोपमा ३ भारतिय युवा पक्राउ: दुई देशविचको सम्बन्ध विवादमा

Reporterclub America by Reporterclub America
July 11, 2024
in कला\साहित्य, समाचार
क्यानडामा मारिएका सिख नेताको हत्या आरोपमा ३ भारतिय युवा पक्राउ: दुई देशविचको सम्बन्ध विवादमा

क्यानडामा हत्या गरिएका सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा ३ जना भारतिय नागरिक पक्राउ परेका छन् । लामो अनुसन्धान पछि गत बर्ष जुन १८ तारिखमा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको एक सिख मन्दिर बाहिर गोली हानी हत्या गरिएका सिख नेता निज्जरको हत्या आरोपमा ३ भारतिय युवा पक्राउ परेका हुन् ।

४५ बर्षिय निज्जर हत्या आरोपमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंहलाई पक्राउ गरिएको हो । तिन देखी ५ बर्ष अवधीदेखी क्यानडामा रहँदै आएका यि ३ युवाले निज्जरको हत्या गरेको पुष्टी भएपछि क्यानडियन सरकार भारतसंग रुष्ट बनेको छ । भारतलाई सो समयदेखी नै आरोप लगाउँदै आएको क्यानडियन सरकारको लामो अनुसन्धान पछि निज्जरको हत्या भारतिय युवाले नै गरेको प्रमाणित हुँदा दुई देश विचको कुटनितिक सम्बन्धमा थप विवाद खडा भएको छ । तर भारतले भने यस आरोपको खण्डन गर्दै आएको छ ।

Share609SendTweet381

सम्बन्धित खवर

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

by Kishan Regmi
October 20, 2026
0
1.5k

— राम प्रसाद अधिकारी, टेक्सास आज राति काम सकेर घर आइपुग्दा निकै थाकेको थिएँ। तातोपानी पिएँ, केही खानेकुरा खाएँ। त्यसपछि...

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
प्यान्ट भित्र सर्प लुकाएर उडान भर्दै गरेका युवा अमेरिकाको मायामी विमानस्थलमा पक्राउ

प्यान्ट भित्र सर्प लुकाएर उडान भर्दै गरेका युवा अमेरिकाको मायामी विमानस्थलमा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • Fehlerbehebung bei Godz-Anmeldung auf alten Browsern
  • Guide du Bon Flexepin Lucky8
  • Trixino est-il légitime et sûr ? Examen complet de la sécurité et de la licence
  • Westace Waarschuwingssignalen voor Gokproblemen
  • Casoola Controllo Emotivo per Sessioni Migliori

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।