हाम्रो बारेमा
Tuesday, October 27, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

Kishan Regmi by Kishan Regmi
October 2, 2023
in अमेरिका विशेष
एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न निर्बाचनमा अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पदमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने भएका छन ।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका ब्यवसायी तथा सामाजिक अभियन्ता सापकोटाले सामाजिक सन्जालबाट उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान शुरु गरेको बताएका छन ।
गैरआवासीय नेपाली संघ, आईसीसी सदस्य समेत रहेका सापकोटाले सँस्थालाई सम्पन्न व्यक्तिहरुको क्लब होईन सबै गैरआवासीय नेपाली समुदायको साझा चौतारी बनाउने कुरालाई प्रमुख चुनावी एजेण्डा बनाएका छन ।
गैरआवासीय नेपाली संघ सबै गैरआवासीय नेपालीहरुको पहुँचमा छैन । निर्बाचनको खर्च हेर्दा सबैले उम्मेदवारी दिने पनि आँट गर्न सक्ने अवस्था छैन । सँस्थामा पुनर्संरचना गर्दै डेलिगेट्सबाट होईन सम्पूर्ण सदस्यहरुले भोट हाल्न पाउने व्यवस्था गरिनु पर्दछ, सापकोटाले बताए ।
सापकोटा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार हुन ।

फोटो क्रेडिट : हिमालय खबर

Share651SendTweet407

सम्बन्धित खवर

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

by Kishan Regmi
October 20, 2026
0
1.5k

— राम प्रसाद अधिकारी, टेक्सास आज राति काम सकेर घर आइपुग्दा निकै थाकेको थिएँ। तातोपानी पिएँ, केही खानेकुरा खाएँ। त्यसपछि...

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
एनआरएनएको सचिवमा भिड्दै पोखरेल

एनआरएनएको सचिवमा भिड्दै पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • Rivo Casino Irish Luck Slots
  • Casoola vs Concurrenten: Eerlijke Vergelijking
  • À quel point la vérification de Wildies est-elle stricte ?
  • Trixino VIP Dropout Regels
  • High rollers receive personalized account managers through the Messi Casino VIP programme tier system

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।