हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनएसटी निर्बाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रतिबद्ध छौं : निर्बाचन कमिटी

Kishan Regmi by Kishan Regmi
December 15, 2023
in अमेरिका विशेष, समाचार
एनएसटी निर्बाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रतिबद्ध छौं :  निर्बाचन कमिटी

युलेश, टेक्सास
नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि यही डिसेम्बर महिनाको १६ तारेखमा निर्बाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्बाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको निर्बाचन कमिटीले जनाएको छ ।
नेपाली समाज टेक्सास निर्बाचन कमिटीका सँयोजक बैकुन्ठबिक्रम थापाले बिहिबार बेलुकी जूम मार्फत पत्रकार सम्मेलनको आयोजना गरि डिसेम्बर १६ मा सम्पन्न हुने निर्बाचन सौहार्दपूर्ण वातारणमा सम्पन्न गर्न समुदाय र सरोकारवाला सबैले भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।
नेपाली समाज टेक्सासको समुदायको बृहत सहभागिता र सहयोगमा स्थापित सँस्था हो । यो सँस्थाको निर्बाचन लोकतान्त्रिक बिधिबाट सम्पन्न गरि सँस्थालाई सुदृढ बनाउनु पर्ने कुरामा सँयोजक थापाको जोड थियो ।


सँयोजक थापाका अनुसार निर्बाचनको लागि आबश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ । निर्बाचनमा २ हजार ५ सय १२ मतदाता रहेको भएपनि करिब २ हजारको आसपासमा मत खस्ने अनुमान गरिएको छ । निर्बाचनको लागि यही शनिबार बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपति नाथ मन्दिर) युलेशमा सम्पन्न हुने र निर्बाचन सम्पन्न भएको २ घण्टामा मतगणना सक्ने गरि तयारी भईरहेको निर्बाचन कमिटीले जनाएको छ ।
निर्बाचनमा नेपाली समाज टेक्सासका पूर्ब अध्यक्षहरु र नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका बर्तमान २ जना अध्यक्षबाट पर्यबेक्षण गराउने व्यवस्था मिलाईएको छ भने पत्रकारहरुलाई पनि निर्बाचनको समाचार सँकलनको लागि पासको व्यवस्था गरिएको सँयोजक थापाले बताउनु भयो । पत्रकारहरुले सोधेका बिभिन्न प्रश्नको जवाफ निर्बाचन कमिटीका सँयोजक बैकुण्ठबिक्रम थापा, सदस्य बिजयराज भट्टराईले दिनु भएको थियो । नेपाली समाज टेक्सासको नयाँ नेतृत्को लागि हुन गईरहेको निर्बाचनमा बर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब महासचिब कमल सत्यालले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन ।

Share607SendTweet380

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
अस्ट्रेलियाको सिडनीमा चौथो पटक थारु महान चाड “माघी” महोत्सव हुने

अस्ट्रेलियाको सिडनीमा चौथो पटक थारु महान चाड "माघी" महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।