हाम्रो बारेमा
Saturday, July 25, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्ससमा पञ्चेवाजा सहितको बृहत बनभोज: सहभागिताका लागि एनएसटीको अनुरोध

Reporterclub America by Reporterclub America
July 11, 2024
in अमेरिका विशेष, प्रवास, समाचार
टेक्ससमा पञ्चेवाजा सहितको बृहत बनभोज: सहभागिताका लागि एनएसटीको अनुरोध

नेपाली समाज टेक्सस (एनएसटी)ले बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली बाहुल्य राज्य अमेरिकाको टेक्ससमा स्थापित संस्था एनएसटीले आगामी अप्रिल २८ तारिक आईतबारका दिन टेक्ससको ग्रेपभाइन लेकमा बृहत सहभागितामूलक बनभोजको आयोजना गर्ने भएको हो ।

बालबालिकादेखि बृद्धबृद्धा सम्मलाई लक्षित गरेर आयोजना गर्न लागिएको यस बनभोजमा सहभागि हुन ईच्छुकहरुका लागि अनलाईन टिकट बुकिङ्ग खुल्ला गरिसकिएको छ । अनलाईन फर्म अप्रिल २५ तारिक सम्म खुल्ला रहने छ । जसमा उल्लेख भए अनुसार १ जना देखि ५ जना सम्मका सबै सहभागिका लागि RSVP अनिवार्य गरिएको छ ।

एनएसटीका महासचिव विजय राज भुसालले दिएको जानकारी अनुसार नेपाली भाषा, संस्कार-संस्कृति, मौलिक अस्तित्व र पहिचान लगायतका महत्वपूर्ण विषयप्रति सदैव गम्भिर देखिदैं आएको एनएसटीले विगतका बर्षहरुमा झैं यस बर्षपनि बनभोजको आयोजना गर्न लागेको हो । महासचिव भुसालका अनुसार यस प्रकारको बनभोज कार्यक्रमले नेपालीहरुमा एकता र भाईचारा भावको विकास साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको वातावरण पनि सृजना हुन सक्ने देखिन्छ ।

नेपाली मौलिक बाद्य सामग्री पञ्चेवाजा सहित आयोजना हुने बनभोजका विषयमा एनएसटीले जानकारी सहितको सुचना सार्वजनिक गर्दै कार्यक्रममा सहभागिताका लागि टेक्सवासी सम्पूर्ण नेपालीहरुमा अनुरोध गरेको छ ।

टिकट बुकिङ्गका लागि तलको लिंकमा जानुहोस्

https://docs.google.com/forms/d/1SA_kL-zxds7XPntCdNb6RXTT18HUfUf5i6U5XPFYT24/viewform?pli=1&ts=65d2aef1&pli=1&fbclid=IwZXh0bgNhZW0CMTAAAR2RZWj1F-E24wCjKAivL0qkG8UYrgrf8wTjLybu_oab6R8fUURIQyi86IE_aem_AS7nSBIGC36FQ-WfkKoOApWQ-dcZh4jvjouQfSZ4eB_trNCZklr4NF3EEnj-zZ-bSV3v5u0GP47xyeG4m4wsGvRt&edit_requested=true

Share615SendTweet385

सम्बन्धित खवर

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

Next Post
धादिङ नेपाली समाज अमेरिका अधिवेशन: रुवाली नेतृत्वको नयाँ कार्यसमिती चयन

धादिङ नेपाली समाज अमेरिका अधिवेशन: रुवाली नेतृत्वको नयाँ कार्यसमिती चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।