हाम्रो बारेमा
Friday, October 30, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एएनए राष्ट्रिय सम्मेलन सान फ्रान्सिस्कोमा: सहभागिताका लागि अनलाईन फर्म खुल्ला

Reporterclub America by Reporterclub America
April 23, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
एएनए राष्ट्रिय सम्मेलन सान फ्रान्सिस्कोमा: सहभागिताका लागि अनलाईन फर्म खुल्ला

उत्तर अमेरिकाको सबै भन्दा पुरानो नेपाली संस्था द एसोसिएसन् अफ नेपलिज इन द अमेरिकाज (एएनए)को नेपाली राष्ट्रिय सम्मेलन क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा हुने भएको छ । जुलाई महिनाको १९, २० र २१ मा सान फ्रान्सिस्कोमा हुने भएको हो । अमेरिका साथै क्यानडाका नेपाली समुदायको समेत साझा संस्थाका रुपमा सेवा प्रदान गर्दै आएको एएनएले आफ्नो राष्ट्रिय सम्मेलन आगामी जुलाई १९ तारिकबाट सुरु हुने भएको हो ।

३ दिन सम्म चल्ने एएनए राष्ट्रिय सम्मेलनको मिती यस अघि नेपाली नयाँ बर्षको अवसर पारेर अध्यक्ष खगेन्द्र अधिकारीले सार्वजनिक गरेका थिए भने सोमबार पनि आफ्नो आधिकारिक फेसवुक मार्फत अध्यक्ष अधिकारीले कार्यक्रम हुने स्थान सार्वजनिक गरेका छन् । जसमा उल्लेख भए अनुसार यस पटकको एनएनए सम्मेलन क्यालिफोर्निया विश्वविद्यालय बर्कले र सोनेस्टा होटलमा हुनेछ ।

अमेरिकी स्वतन्त्र दिवसको अवसर पारेर सन् सन् १९८३ बाट सम्मेलन गर्दै आएको एएनएको यस अघि टेक्सासको डल्लासमा सम्पन्न सम्मेलनको उपस्थितीलाई आधार मान्ने हो भने पनि एएनएप्रतिको सामाजिक दृष्टिकोण प्रभावशाली देखिन्छ । डल्लासमा सम्पन्न एनएनए सम्मेलन-२०२२ मा करिव ३ हजार व्यक्तीको सहभागिता रहेको थियो । नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले कन्भेनर रहेको सो सम्मेलनमा १९ वटा इभेन्ट्स र १५ वटा अकाडेमिक तथा प्रोफेशनल सेसनहरुको आयोजना गरिएको थियो।

सम्मेलनमा खेलकुद ,सांस्कृतिक कार्यक्रम, विविध विषयका गोष्ठी ,भेषभुषा प्रदर्शन, प्रतिभा प्रतियोगिता लगायत कार्यक्रमहरु पनि आयोजना हुँदै आएका छन् ।

एएनए राष्ट्रिय सम्मेलन – २०२४ मा सहभागीताका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

ANA Nepalese Convention
Share609SendTweet381

सम्बन्धित खवर

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

परदेशमा चाडपर्व आउँदा खुसीभन्दा सम्झना बढी आउँछ – राम प्रसाद अधिकारी

by Kishan Regmi
October 20, 2026
0
1.5k

— राम प्रसाद अधिकारी, टेक्सास आज राति काम सकेर घर आइपुग्दा निकै थाकेको थिएँ। तातोपानी पिएँ, केही खानेकुरा खाएँ। त्यसपछि...

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
पुन: अमेरिकी निर्वाचन मैदानमा ह्यारी भण्डारी: सहयोगका लागि समित गठन

पुन: अमेरिकी निर्वाचन मैदानमा ह्यारी भण्डारी: सहयोगका लागि समित गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • Rivo Casino Irish Luck Slots
  • Casoola vs Concurrenten: Eerlijke Vergelijking
  • À quel point la vérification de Wildies est-elle stricte ?
  • Trixino VIP Dropout Regels
  • High rollers receive personalized account managers through the Messi Casino VIP programme tier system

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।