हाम्रो बारेमा
Saturday, September 12, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

सुदूरपश्चिम समाज मेरिल्याण्डद्वारा काँग्रेस नेता शाहीको स्वागत

Reporterclub America by Reporterclub America
April 24, 2024
in अमेरिका विशेष, समाचार
सुदूरपश्चिम समाज मेरिल्याण्डद्वारा काँग्रेस नेता शाहीको स्वागत

अमेरिका भ्रमणमा रहनु भएका सुदुरपश्चिमका चर्चित युवा नेता पुष्पकुमार शाहीको मेरिल्याण्डको बालटिमोरमा स्वागत गरिएको छ । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले आईतबार बालटिमोरको फेमली किचेन रेष्टेरेन्टमा एक कार्यक्रमको आयोजना गरि शाहीको स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

पुष्पकुमार शाही नेपाल बिद्यार्थी संघका पूर्ब केन्द्रीय उपाध्यक्ष तथा नेपाली काँग्रेस महा समिति सदस्य हुन । युवा नेता शाहीको स्वागत गर्दै सुदूरपश्चिम समाज मेरिल्याण्डका अध्यक्ष दमनबिक्रम शाहले सुदूरपश्चिमबाट आउने हरेक पाहुनालाई जानकारी भए सम्म समाजले स्वागत तथा सम्मान गर्दै आएको बताउनु भयो । नेपालमा समयको सही व्यवस्थापन गर्न नसक्दा नेपालको बिकासमा अबरोध भईरहेको बताउँदै अध्यक्ष शाहले नेतृत्व तहमा रहेका व्यक्तिहरुले समयको पालना गर्न सुझाव दिदै मेरिल्याण्डमा बसोवास गर्ने सुदूरपश्चिमेलीको तर्फबाट घडी उपहार प्रदान गर्नु भयो ।

कार्यक्रममा बोल्दै युवा नेता शाहीले अमेरिकामा बिभिन्न ठाउँमा रहेको भ्रमणबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै खासगरि अमेरिकामा रहनु भएका सुदूरपश्चिमेलीहरुबाट प्राप्त सल्लाह सुझावलाई सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ गायक प्रेमराजा महत, बानाका अध्यक्ष सुवोधविलास पन्त, एनआरएन मेरिल्याण्डका कार्यवाहक अध्यक्ष किरण पण्डित, पिडिआरसीका सिईयो तथा बाल्टिमोर मेयर अफिसका सल्लाहकार भिम बिके लगायत मेरिल्याण्ड नेपाली समाजका अगुवाहरुको उपस्थिति रहेको थियो

Share605SendTweet378

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए अमेरिकाले मेरिल्याण्डमा टुरिज्म स्पिच कम्पिटिसन राख्दै – अनलाईन फर्म खुल्ला

एनआरएनए अमेरिकाले मेरिल्याण्डमा टुरिज्म स्पिच कम्पिटिसन राख्दै - अनलाईन फर्म खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।