हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

कारपुल गरेर बनभोजमा सहभागि हुन एनएसटीको अनुरोध

Reporterclub America by Reporterclub America
April 28, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
कारपुल गरेर बनभोजमा सहभागि हुन एनएसटीको अनुरोध

नेपाली समाज टेक्सास (एनएसटी)ले आयोजना गर्दै गरेको बनभोज कार्यक्रममा बृहत सहभागिता देखिने भएपछि कारपुलका लागि अनुरोध गरिएको छ । एनएसटीले अप्रिल २८ तारिक आईतबारका दिन आयोजना गर्दै गरेको बनभोजमा सहभागिताका लागि १८ सय भन्दा माथीले RSVP गरेपछि पछि सहभागिता संख्याका आधारमा पछि हुने असुविधालाई मध्य नजर गरी एनएसटीले कारपुलका लागि अनुरोध गरेको हो ।

एनएसटीले सार्वजनिक गरेको सुचनामा उल्लेख भए अनुसार अनुमानित संख्या भन्दा बृहत उपस्थिती रहने भएपछि सम्भव भएसम्म कारपुल अर्थात कारको कुनै पनी सिट खाली नराखिकन, आफ्नो घर वरीपरीबाट पिकनिकमा सहभागी हुने सहभागीहरूलाइ पिकअप गरेर आउनका लागि अनुरोध गर्नु परेको हो । किनकी तय भै सकेको स्थान परिवर्तन गर्नु भन्दा कारपोल मार्फत सहभागी हुन सके सबैलाई सहज हुने देखिएकाले नै एनएसटीले यस प्रकारको निर्णय गरेको हो । सुचना प्राप्त सहभागिले यस सुचनालाई आफु नजिकका साथीभाई सम्म संप्रेषण गरिदिनका लागि पनि एनएसटीले अनुरोध गरेको छ ।

२८ तारिक आईतबारका दिन टेक्ससको ग्रेपभाइन लेकमा आयोजना हुने यस बृहत बनभोज विहान ११ बजेबाट सुरु हुने बनभोज कार्यक्रम दिउँसो ४ बजेसम्म चल्ने छ । जहाँ नेपाली पञ्चेवाजा सहित मौलिक परिकार, साँगीतिक तथा साँस्कृतिक प्रस्तुती लगायतका नेपाल र नेपाली पहिचान झल्कने शैलीका कार्यक्रमहरु हुनेछन् ।

Share612SendTweet383

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
बालेनको देशव्यापि एक्सन-देशका सबै अशक्त र विपन्नलाई काठमाडौं महानगरको नि:शुल्क उपचार

बालेनको देशव्यापि एक्सन-देशका सबै अशक्त र विपन्नलाई काठमाडौं महानगरको नि:शुल्क उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।