हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

ईराकमा फेरी अर्की चर्चित टिकटकरको गोली हानी हत्या-श्रृंखलावद्ध निसानामा चर्चित युवतीहरु

Reporterclub America by Reporterclub America
July 11, 2024
in कला\साहित्य, समाचार
ईराकमा फेरी अर्की चर्चित टिकटकरको गोली हानी हत्या-श्रृंखलावद्ध निसानामा चर्चित युवतीहरु

बहु चर्चित ईराकी टिकटकर उम फदाहलाई गोली हानी हत्या गरिएको छ । ईरानी सरकार र प्रहरीले पटक पटक चेतावनी दिंदै आएकी फदाहलाई शुक्रबार बग्दादमा गोली हानी हत्या गरिएको हो । वास्तविक नाम गुफ्रान सवादी भएपनि उनि कलाकारिता क्षेत्रमा उम फहादका रुपमा चर्चित रहेकी थिईन् । शुक्रबार राति ईरानको राजधानी बग्दाद स्थित जायुना क्षेत्रमा रहेको आफ्नै घर बाहिर उनलाई गोली हानी हत्या गरिएको हो ।

टिकटकमा फेसनेवल शैलीका कपडा लगाएर टिकटक बनाउने उनि पप संगीत प्रेमि थिईन् । त्यसैले ईरानको न्यायपालिकाले उनका श्रव्य दृश्य सामग्रीलाई समाज विरोधी संज्ञा सहित अनुपयुक्त मानेको थियो । इराकी न्यायपालिकाले ‘अश्लील र अभद्र’ भाषाको प्रयोग, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै चलचित्र र श्रब्यदृश्यहरू निर्माण र प्रकाशन गरेको अपराधमा फहादलाई छ महिनाको कारागार सजाय समेत सुनाइएको थियो ।

न्यायपालिकाले नै कारावासको फैसला गरेको टिकटकरको हत्या बिषयमा ईरानका आन्तरिक मन्त्रीले चर्चित महिलाको हत्या हत्याको अवस्था पत्ता लगाउन विशेष कार्य टोली गठन गरिएको बताएका छन् । मन्त्रीले आक्रमणकारी अज्ञात भनेपनि फहादका फ्यानहरुले भने यस हत्या र अघिल्लो टिकटकर दुवैमा सरकारको हात हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

यस अघि पनि अत्यन्त चर्चित इराकी टिकटकर नूर बीएमको पनि गोली हानि हत्या गरिएको थियो । नूर बीएम नामले चर्चित नूर अलसफरलाई सेप्टेम्बर २०२३ मा गोली हानि हत्या गरिएको थियो । अहिले हत्या गरिएकी टिकटकर फहाद र गत सेप्टेम्बरमा हत्या गरिएकी टिकटकर नुरको हत्या प्रकृति हेर्दा समान देखिन्छ । दुवैलाई बग्दादमा नै गोली हत्या गरिएको छ ।

फहादको हत्याका समय सिसि क्यामेरामा कैद श्रव्य दृश्य सामग्री समेत सार्वजनिक भएको छ जसमा मोटरसाईकलमा सवार २ जना बन्धुकधारीले उनिमाथी गोली प्रहार गरेका थिए । हत्या गर्ने उद्येश्यले लगातार गोली प्रहार गर्दा टिकटकर फहादको घटनास्थलमा नै मृत्यु भएको हो ।

त्यस्तै सन् २०१८ मा पनि चर्चित इराकी मोडल तथा सोशल मिडिया स्टार तारा फारेसको बगदादमा नै गोली हानी हत्या गरिएको थियो । इन्स्टाग्राममा लाखौं फलोअर्स भएका २२ वर्षीया उनको हत्या पनि समान प्रकृतिको देखिन्छ ।

Share610SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
ओएनएफ टेक्सास अधिवेशन सम्पन्न: गैर आवासीय नेपाली नागरिकताको आवश्यकता र महत्वमा जोड

ओएनएफ टेक्सास अधिवेशन सम्पन्न: गैर आवासीय नेपाली नागरिकताको आवश्यकता र महत्वमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।