हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अमेरिका नेपालको आर्थिक भविष्यप्रति पुर्ण प्रतिवद्ध छ – राजदुत थम्पसन

Reporterclub America by Reporterclub America
April 29, 2024
in अमेरिका विशेष, समाचार
अमेरिका नेपालको आर्थिक भविष्यप्रति पुर्ण प्रतिवद्ध छ – राजदुत थम्पसन


नेपालका लागि अमेरिकी राजदुत डिन आर. थम्पसनले अमेरिका नेपालको आर्थिक भविष्यप्रति पुर्ण प्रतिवद्ध रहेको बताएका छन् । शनिवारबाट काठमाडौंमा सुरु भएको ईन्भेस्टमेन्ट ईन नेपाल लगानी सम्मेलनमा राजदुत थम्पसनले अमेरिका विगत ७७ बर्षदेखी नेपालको आर्थिक विकासमा गम्भिर रहेको स्मरण गर्दै भविश्यमा पनि सहकार्य निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

यस विषयमा अमेरिकन दुतावासले सार्वजनिक गरेको जानकारीमा उल्लेख भए अनुसार थम्पसनले भनेका छन् ‘अमेरिकाले ७७ वर्षहरूमा नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको छ ‘ ।

सबै नेपालीका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने साथै महिला र सीमान्तकृत समुदायहरू केन्द्रित थप परियोजनाहरू सहित सहयोगका लागि तयार रहेको बताएका थम्पसनले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च–प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेको बताएका छन् ।

सम्मेलनमा राजदुत थम्पसनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने अमेरिकी प्रतिबद्धतालाई जोड दिँदै वासिङ्टन, डिसी स्थित अमेरिकी सरकारका अधिकारीहरूको भिडियो सन्देश पनि प्रस्तुत प्रस्तुत गरेका थिए ।

सम्मेलनलाई लिएर दुतावासले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहँदै गर्दा यो सम्मेलन अत्यन्त महत्वपूर्ण रहेको बताउँदै नेपाल सरकारले आर्थिक वृद्धिका लागि सुधारहरू अवलम्बन गर्न र आफ्नो प्रभावशाली लोकतान्त्रिक प्रगतिलाई अझ अगाडि बढाउन निरन्तर चालेका कदमहरूको प्रशंसा पनि गरेको छ ।

अमेरिकी सरकार नेपालले व्यापारका लागि विश्वव्यापी गन्तव्यका रूपमा रहेको उल्लेख गर्दै दुतावासले अदभूत सम्भावनालाई हासिल गर्दै गर्दा र सबैका लागि थप समृद्ध भविष्य निर्माण गर्न कार्यमा अगाडी बढ्ने क्रममा नेपाललाई सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।
अमेरिकी सरकारका अधिकारीहरू बाहेक,धेरै अमेरिकी फर्च्युन ५०० कम्पनीका प्रतिनिधिहरू नेपाललाई विदेशी लगानीको आशाजनक गन्तव्यका रूपमा थप जान्न सम्मेलनमा भाग लिन नेपाल आएका छन् ।

Share608SendTweet380

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
इलाम–२ मा एमालेको अग्रता कायमै: रास्वपा फराकिलो मतान्तरले पछाडी

इलाम–२ मा एमालेको अग्रता कायमै: रास्वपा फराकिलो मतान्तरले पछाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।