हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

साँस्कृतिक रौनक सहित मेरिल्याण्डमा बिसु पर्ब मनाउँदै सुदुरपश्चिमेली

Reporterclub America by Reporterclub America
May 1, 2024
in अमेरिका विशेष, समाचार
साँस्कृतिक रौनक सहित मेरिल्याण्डमा बिसु पर्ब मनाउँदै सुदुरपश्चिमेली

नेपाली नयाँ बर्ष नेपालीहरुले उत्सबको रुपमा मनाउने गर्दछन । त्यसमा पनि नेपालको सुदूरपश्चिम क्षेत्रमा नयाँ बर्ष (बैशाख १ ) लाई बिसु पर्बको रुपमा महत्वका साथ मनाउने गर्दछन । तर बिदेशमा रहेका सुदूरपश्चिमेलीहरुले नयाँ बर्षलाई बैशाख महिनाभरि सबैलाई पायक पर्ने स्थान समय र स्थानमा नयाँ बर्ष मनाउने गर्दछन ।

यस बर्षको नयाँ बर्षको सन्दर्भ पारेर अमेरिकाको भर्जिनियामा रहेका सुदूरपश्चिमेलीहरुले फेयर फ्याक्स स्थित तन्दुरी चमेना गृहमा सांगीतिक साँझ कार्यक्रमको आयोजना गरेर नेपाली नयाँ बर्ष मनाएका छन ।

सुदूरपश्चिम नेपाली समाज भर्जिनियाद्वारा आयोजना गरिएको नव बर्ष सांगीतिक साँझ कार्यक्रममा सहभागि भएका सुदूरपश्चिमेलीहरुले अतिथी कलाकारहरुसँगै सुदूरपश्चिमका भाकामा गीत गाउनुका साथै एक आपसमा पैतल मिलाएर धित मरिन्जेल डेउडा खेलेका थिए ।

सांगीतिक साँझ कार्यक्रममा नेपाल आईडल सिजन २ का बिजेता रवि ओड, सुदूरपश्चिमका चर्चित कलाकार शंकरसिंह बिष्ट र चाँदनी मल्लले बिबिध प्रस्तुती मार्फत सुदूरपश्चिमेलीहरुलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा कलाकार शंकरसिंह बिष्टद्वारा प्रस्तुत गरिएको सुदूरपश्चिमको चर्चित नृत्य हुड्केउली कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो । उक्त अवसरमा सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमनबिक्रम शाह, अन्तराष्टिय सुदूरपश्चिम समाजका उपाध्यक्ष पार्बती सिंह, रिचा शाह, डडेल्धुराको परशुराम नगर पालिकाका मेयर भरत जोशी, नेपाली अमेरिकन सामुदायिक केन्द्र भर्जिनियाका अध्यक्ष बिना खड्का लामा, कार्यकारी सदस्य प्रेम पौडेल, लगायतका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यक्रमका अतिथी कलाकारहरुलाई सुदूरपश्चिम नेपाली समाज भर्जिनियाको तर्फबाट सम्मान तथा मायाको चिनो प्रदान गरिएको समाजका सँयोजक कल्याणसिंह कार्कीले बताउनु भयो । कार्यक्रमको सन्चालन बिजय ओझा र प्रेम नुवाकोटीले गरेका थिए ।

अमेरिकामा सबै नेपालीहरु काममा व्यस्त हुने भएकाले नेपाली चाड पर्बहरु तोकिएको दिन भन्दा सबैलाई पायक पर्ने मिति समय र स्थानमा बिदाको दिन पारेर सामुहिक रुपमा आयोजना गर्ने गरिन्छ ।

Share608SendTweet380

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
अमेरिकाबाट उपसभामुखको प्रतिवद्धता:एकिकृत कानुन लेखनमा एनआरएन समस्या र अधिकारबारे पहल

अमेरिकाबाट उपसभामुखको प्रतिवद्धता:एकिकृत कानुन लेखनमा एनआरएन समस्या र अधिकारबारे पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।