हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अमेरिकाबाट उपसभामुखको प्रतिवद्धता:एकिकृत कानुन लेखनमा एनआरएन समस्या र अधिकारबारे पहल

Reporterclub America by Reporterclub America
May 1, 2024
in अमेरिका विशेष, समाचार
अमेरिकाबाट उपसभामुखको प्रतिवद्धता:एकिकृत कानुन लेखनमा एनआरएन समस्या र अधिकारबारे पहल

प्रतिनिधी सभाकको उपसभामुख ईन्दिरा राना मगरले गैर आवासीय नेपालीहरुलाई एनआरएन नागरीकता संवद्धमा लिखित सुझावका लागि अनुरोध गरेकी छन् । यतिवेला अमेरिकामा रहेकी उपसभामुख रानाले सोमबार कोलोराडोमा आयोजित स्वागत तथा अन्तरक्रियात्मक कार्यक्रलाई संबोधन गर्दै गैर आवासीय नेपालीहरुलाई एनआरएन नागरीकता लिन तथा पैतृक संम्पत्ती सुरक्षा संवद्धमा परेको समस्या र आवश्यकता लिखित रुपमा दिन आग्रह गरेकी हुन् ।
एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा अप्रील २९ तारिक साँझ ६ बजेबाट सुरु भएको कार्यक्रममा बोल्दै उपसभामुख रानाले अहिले देशमा एकिकृत कानुन लेखनको कार्य भै रहेकाले गैर आवासिय नेपालीले वास्तविक समस्या लिखित रुपमा दिन सके सो समस्यालाई आफु नेपाल फर्किएपछि समाधानको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

नेपाल सरकार खेलकुद मन्त्रालयका बरिष्ठ सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टि एनआरएन डिपार्टका उपाध्यक्ष डा.प्रणय राणाको विषेश आतिथ्यतामा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमा एनआरएनएको आवश्यकता र महत्व, नागरिकताकै कारण मातृभूमिप्रतिको कर्तव्य निर्वाहमा देखिदैं आएका समस्या, ैतृक संम्पत्तीको कारोवारमा सहजकता लगायतका विषय केन्द्रित रहेर नेपाली समुदायले अतिथीहरुलाई प्रश्न राखेका थिए भने अतिथी द्वय, राना र डा.राणाले सो प्रश्नको जवाफ सहित आवश्यक पहलको प्रतिवद्धता व्यक्त गरेका थिए ।

एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा संम्पन्न कार्यक्रममा एनआरएनए संवद्ध पदाधिकारी तथा सदस्यहरु, नेपाली समुदाय संवद्ध स्थानिय संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको वाक्लो उपस्थिती रहेको थियो ।

Share611SendTweet382

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post

मर्यादित असल कर्म गरौं,श्रमजीवीको सम्मान गरौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।