हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

स्नेहा र जीवन भट्टराईको अभिनयमा गायिका अन्जुको ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक (भिडियो)

Reporterclub America by Reporterclub America
May 2, 2024
in मनोरञ्जन, समाचार
स्नेहा र जीवन भट्टराईको अभिनयमा गायिका अन्जुको ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक (भिडियो)

सुस्मा देवकोटा, काठमाडौं २० बैसाख

गायिका अन्जु श्रेष्ठको नयाँ गीत खोला जस्तो जिन्दगी सार्जजनिक भएको छ । कवि तथा गीतकार शिव पलाँसको शब्द तथा टिका दाहालको संगीतमा रहेको ‘खोला जस्तो जिन्दगी’ गीत गायिका श्रेष्ठको आवाजमा विहिबार युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

उदयराज पौडेलको संगीत संयोजनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित कलाकार जीवन भट्टराई र स्नेहा भट्टराईको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको भूमिकामा प्राईसे श्रेष्ठलाई देख्न सकिन्छ ।

राजेश पुमा राईको निर्देशन तथा दिपेन्द्र गौतमको पोडक्सनमा निर्माण भएको खोला जस्तो जिन्दगीलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।

जीवन दर्शन र प्रेमको संयोजन बोकेको यस गीत र गीतमाथी बनेको भिडियोमा बाबु छोरी विचको गहिरो कथालाई कलात्मक रुपमा चित्रण गरिएको छ । कथामा पिता र छोरी विचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । जहाँ छोरीलाई राम्रो गायिका बनाउनका लागि पिताले निर्वाह गरेको भूमिका देख्न सकिन्छ । आफ्नो बुवाको सपना साकार पार्न गायनमा उदाएकी श्रेष्ठका पिताको स्वर्गारोहण भै सकेको छ । उनलाई गायिका बनाउनका लागि बुवाले देखेको सपना र ति सपना पुसा गर्न गरेको सहयोगको शंवेदनशिल कथा यस भिडियोले बोलेको छ ।

करिव १ दशक देखी निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल गायिका श्रेष्ठको शब्द र अभिनयमा समेत धेरै गीत सार्वजनिक छन् । विभिन्न अवार्डबाट सम्मानित उनका यस अघि आँखा बन्द, खोजिरहेछु, नहेरेझैं गर्ने लगायतका गीतहरु सार्वजनिक छन् भने केही दिन पहिले मात्रै नहेरन यसरी कान्छा गीत सार्वजनिक भएको छ । हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी श्रेष्ठका सिउँदोमा सिन्दुर, रातो साडि, तिजको लहर, भेलवेटको चोली रंगीयो तिजले लगायतका गीतहरु समेत सार्वजनिक छन् ।

Share626SendTweet391

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
एनएसटीको निशुल्क हेल्थ ।। क्यान्सर देखि सुगर सम्मको परिक्षण र थप उपचारको व्यवस्था।।

एनएसटीको निशुल्क हेल्थ ।। क्यान्सर देखि सुगर सम्मको परिक्षण र थप उपचारको व्यवस्था।।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।