हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

कथा भित्रको शिर्ष कथा: छविराजको ‘लाम लाम पिरती’ चर्चित कलाकारहरुको अभिनयमा सार्वजनिक

Kishan Regmi by Kishan Regmi
May 3, 2024
in मनोरञ्जन
कथा भित्रको शिर्ष कथा: छविराजको ‘लाम लाम पिरती’ चर्चित कलाकारहरुको अभिनयमा सार्वजनिक

गायक छविराज सुनारको नयाँ गीत लाम लाम पिरती सार्वजनिक भएको छ । गायक स्वयंको शब्द तथा नन्दु परियारको लय संकलनमा रहेको यस गायक छविराज र गायिका शान्ति श्री परियारको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।

बैसालु मनहरुमा पोखिएका प्रेमिल भाव समेटिएको यस गीतमाथी बनेको भिडियोमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । करिष्मा मानन्धर, दिलिप रायमाझी, प्रकाश सपुत र प्रिज्मा खतिवडाको मुख्य भूमिका रहेको भिडियोलाई कथात्मक रुपमा चित्रण गरिएको छ । सुर्ति खाने प्रेमि संगको मायालु गुनासोबाट सुरु भएको गीतको मुख्य शब्द लामपाते सुरतीमा समेत केन्द्रित देखिन्छ । मौलिकता र आधुनिकताको फ्युजनका रुपमा रहेको यस गीत भित्र पनि अर्को भिडियो रहेको प्रतित हुन्छ । कथामा प्रकास सपुतले प्रेमिका प्रिज्मालाई नायिका करिस्मा र नायक दिलिपको गीतको सुटिङ देखाउन लगेका छन् । जहाँ उनिहरु गीतको कथामा आफुलाई नै महसुस गरेर रमाईरहका देखिन्छन् । जाँदा प्रकासले माया लगाउन राखेको प्रस्थाव सुटिङ हेरेर फर्कदा प्रिज्माले स्वकार गरेकी छन् ।

सुनिल विकको निर्देशनमा निर्माण भएको भिडियोमा रोषन विश्वकर्माको आकर्षक कोरियोग्राफी देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकन र प्रविण भट्टको सम्पादन रहेको यस भिडियोलाई गलबन्दी प्रोडक्सनले बजारमा ल्याएको हो ।

यस गीतका शब्दकार तथा गायक छविराज हाल अमेरिका छन् । तसर्थ लाम लाम सुरती गीतको मेल भर्सन पनि अमेरिकामा नै रेकर्ड भएको हो । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतका क्षेत्रमा निरन्तर क्रियाशिल उनि त्यहाँ हुने नेपाली कार्यक्रमहरुमा रुचाईएका संगीतकर्मी हुन् जसले गीत लेखन र गायनका माध्यमबाट नेपाली संगीत क्षेत्रको विस्तारमा मद्यत पुर्याउँदै आएका छन् ।

Share628SendTweet393

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
स्व. खेलाडी रुप कार्कीको सम्झनामा भर्जिनियाको मनाससमा क्रिकेट प्रतियोगिता हुँदै

स्व. खेलाडी रुप कार्कीको सम्झनामा भर्जिनियाको मनाससमा क्रिकेट प्रतियोगिता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।