हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

स्व. खेलाडी रुप कार्कीको सम्झनामा भर्जिनियाको मनाससमा क्रिकेट प्रतियोगिता हुँदै

Reporterclub America by Reporterclub America
May 4, 2024
in अमेरिका विशेष, खेलकुद, रिपोर्टर्स खोज, समाचार
स्व. खेलाडी रुप कार्कीको सम्झनामा भर्जिनियाको मनाससमा क्रिकेट प्रतियोगिता हुँदै


स्वर्गीय भारत्तोलन खेलाडी रुप कार्कीको स्मृतिमा रूप स्मृती एण्ड एवरेस्ट कप क्रिकेट प्रतियोगिता हुने भएको छ । अमेरिकामा रहेर नेपाली खेल क्षेत्रको श्रीबृद्धीमा महत्वपूर्ण योगदान पुर्याएका अन्तराष्टिय खेलाडी स्व कार्कीको सम्झनामा अमेरिकको भर्जिनिया राज्यको मनासस शहरमा मे २५ तारिकबाट क्रिकेट प्रतियोगिता सुरु हुने भएको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी )अमेरिका र एवरेस्ट लायन्स फ्रेन्डशीप एसोसिएसले संयुक्त आयोजना गर्न लागेको प्रतियोगिता मे २७ तारिक सम्म संचालन हुनेछ । ७ वटा राज्यहरुबाट १२ वटा क्रिकेट टोलीले सहभागिता जनाउने यस प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागि खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

लामो समयदेखी परिवार सहित डिसी क्षेत्रमा रहेर विभिन्न अन्तराष्टिय प्रतियोगितामा विजेता कार्कीको सम्झनामा हुन लागेको यस प्रतियोगिताका विजयी टिमलाई ५ हजार पुरस्कार प्रदान गरिने छ भने उप विजेता टिमलाई ३ हजार डलर प्रदान गरिने छ । जसमा प्रथम हुने टिमलाई एनआरएनए एनसिसि अमेरिकाले नगद तथा पुरस्कार प्रदान गर्ने छ भने उप बिजेतालाई क्लासिक डाइमण्ड एण्ड ज्वेलरीले नगद पुरस्कार प्रदान गर्ने छ ।

न्यूयोर्क,न्यू जर्सी,पेनसेलभेनिया ,नर्थ क्यारोलाइना ,मेरिल्याण्ड ,म्यासाचुसेट्स तथा भर्जिनियाका खेलाडी टिमहरुले सहभागिता जनाउने बताईएको यस पटकको प्रतियोगीताले खेलाडीको सम्मान गरेको अभिव्यक्ती सहित उनको कार्कीको योगदानलाई स्मरण गरेका छन् ।

बागलुङ जिल्लाको गल्कोटमा जन्मेका कार्कीको परिवार बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा –६, कुन्जलापुरमा आएपछि उनि रुपन्देहीका बासिन्दा बनेका थिए । सन् २००९ देखि भारत्तोलनको अभ्यास सुरु गरेका कार्की सन् २०१२ देखि पूर्ण रूपमा भारत्तोलन खेलमा सक्रिय रहँदै आएका थिए । कार्की ड्रग टेस्टेड ९ शक्तिबद्र्धक औषधि नखाने ० खेलाडी हुन् । अमेरिकाको डिसी क्षेत्रमा परिवार सहित रहँदै आएका उनको परिवार आज पनि डिसी क्षेत्रमा रहँदै आएको छ । अन्तरराष्ट्रिय स्वर्ण पदक बिजेता कार्कीले थुप्रै पुरस्कारहरु प्राप्त गरेका थिए । स्वर्गीय शक्तित्तोलक कार्कीले २०७६ सालमा आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो वजन समूह मास्टर २ मा स्वर्ण पदक जितेका थिए ।

सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको आफ्नो वजन र उमेर समूहमा स्वर्ण पदक विजेता कार्की संभवत नेपालको खेल इतिहासमा भारत्तोलनमा स्वर्ण पदक जित्ने सम्भवत पहिलो नेपाली खेलाडी हुन् ।

Share608SendTweet380

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
ड्यालसको ग्रेपभाईनमा सुदूरपश्चिमेलीहरुको बनभोज हुने

ड्यालसको ग्रेपभाईनमा सुदूरपश्चिमेलीहरुको बनभोज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।