हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

प्रकाश सपुतको पहिलो चलचित्र ‘बसन्त’को निर्माण घोषणा

Kishan Regmi by Kishan Regmi
May 5, 2024
in मनोरञ्जन
प्रकाश सपुतको पहिलो चलचित्र ‘बसन्त’को निर्माण घोषणा

नेपाली कला क्षेत्रका अत्यन्त लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपुत अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । सपूतले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्र ’वसन्त’को आईतबार निर्माण घोषणा गरिएको हो ।

सपुत स्वयंको लेखन र निर्माण रहने रहने यस चलचित्र निर्माणको घोषणा गर्दै उनले गीतहरुमा जस्तै चलचित्रमा पनि आफुलाई माया र साथ दिनका लागि दर्शकहरुलाई अनुरोध गरेका छन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय रहने छ भने सपुतको जोडीका रुपमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैं छिन् ।

चलचित्र निर्माण घोषणा कार्यक्रममा बोल्दै सपुतले आफ्नो पहिलो चलचित्रमा आफ्नै कथालाई उठान गरेको जानकारी सहित चलचित्रले जातिय बिभेदलाई केन्द्रमा राखेको बताएका छन् ।


यसै बर्षको चैते दशैंमा देशव्यापि प्रदर्शनमा आउने बताईएको चलचित्रमा सुनिल वि.कको सह–निर्देशन रहने छ भने मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन कार्यकारी निर्मातामा रूपमा रहेका छन् ।

सांगीतिक क्षेत्रमा लोकप्रिय सपुतले यस अघि नारायण रायमाझी निर्देशित ’परदेशी २’ बाट अभिनेताका रूपमा फिल्ममा डेब्यु गरेका थिए । नयाँ चलचित्रबारे बताउँदै सपुतले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘लौ है यो अर्को सपना पनि पुरा गर्न आटियो १ सर्वप्रथम त सपनाको यो हद सम्म पुग्ने आट, माया, साथ र शुभेच्छा दिनुभएकोमा तपाईहरु सप्पै-सप्पैलाई धन्यवाद ।

अग्रज आदरणिय नारायण रायमाझि निर्देशित चलचित्र “परदेशी२“ मा एउटा कलाकारको रुपमा चलचित्रको अनुभव र तपाईहरुको विश्वास लिने मौक़ा पाए १ अब आफैले निर्माण र निर्देशन गर्ने पहिलो चलचित्रको यहि बैशाख २३ गते आईतबार “ नाम घोषणा भिडियो ( Title Announcement Video ) रिलिज गर्दै छौ । चलचित्रको नाम के हो ? कथा को पृष्ठभूमि काहा हो ? पात्रहरु को को हुन ? रिलिज कहिले हो ? यो सबै जानकारी त्यहि भिडियोमा पाउनुहुनेछ । विश्वास छ, गितमा जस्तै चलचित्रमा पनि तपाईको माया, साथ र शुभेच्छा अवश्य पाउनेछौ किनकि कथा संगै गितहरु छ । गितहरु संगै कथा छ।’

Share611SendTweet382

सम्बन्धित खवर

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

by Kishan Regmi
April 4, 2026
0
1.5k

काठमाडौं — नेपाली गायिका सारिका घिमिरेको नयाँ गीत “गुण भुलेउ २ साईला दाई” सार्वजनिक भएको छ। अघिल्लो चर्चित गीत “गुण...

डालसमा मोमो फेस्टिवल २०२५ हुने

डालसमा मोमो फेस्टिवल २०२५ हुने

by Kishan Regmi
August 31, 2025
0
1.6k

अमेरिकाको टेक्सास राज्यस्थित इरभिङ सहरमा यस वर्ष पनि नेपाली समुदायले भव्य रूपमा मोमो फेस्टिवल २०२५ आयोजना गर्ने भएको छ। दशैं-तिहारको...

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

by Kishan Regmi
June 14, 2025
0
1.6k

– Revel Events INC. र 8848 Media House LLC को संयुक्त प्रस्तुतीमा चर्चित गायक तथा संगीतकार आशिष अविरल को “अमेरिका...

Next Post
क्यालिफोर्नियाको नर्थरिजबाट रश्मि अधिकारी बेपत्ता- शोकमा डुवेकी ८० बर्षिया आमाको अनुरोध

क्यालिफोर्नियाको नर्थरिजबाट रश्मि अधिकारी बेपत्ता- शोकमा डुवेकी ८० बर्षिया आमाको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।