हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनएसटीले युलेशमा नि:शुल्क हेल्थ क्याम्प राख्दै

Kishan Regmi by Kishan Regmi
May 6, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
एनएसटीको निशुल्क हेल्थ ।। क्यान्सर देखि सुगर सम्मको परिक्षण र थप उपचारको व्यवस्था।।

नेपाली समाज टेक्सास एनएसटीले महत्वपूर्ण स्वास्थ्य परिक्षण सहितको हेल्थ क्याम्प संचालन गर्ने भएको छ । एनएसटीले आगामी जुन १ तारिकका दिन टेक्सासको युलेश स्थित नेपाली साँस्कृतिक केन्द्रमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।

जुन १ तारिक शनिवार विहान ८:३० बजेबाट संचालन हुने यस शिविर दिउँसो ३ बजेसम्म संचालन हुनेछ । जहाँ पाठेघर र कार्निभल क्यान्सर देखि सुगर सम्मका परिक्षण र आवश्यकता अनुसार थप उपचारको व्यवस्था रहने छ ।

एनएसटी महिला उपाध्यक्ष सावित्रा भण्डारीले रिपोटर्स क्लव अमेरिकालाई दिएको जानकारी अनुसार बृहत सहभागितामुलक लक्ष्यका साथ आयोजना हुँदै गरेको यस शिविरबाट नेपाली समुदाय प्रत्यक्ष रुपमा लावाम्भित हुने देखिन्छ । महंगो परिक्षण शुल्क रहेको ब्रेस्ट क्यान्सर र कार्भिकल क्यान्सर लगायतका रोगहरुको नियन्त्रण तथा थप उपचारको सुविधा सहितको यस हेल्थ क्याम्पबाट आर्थिक अवस्था कमजोर भएका, हेल्थ कियर ईन्सुरेन्स नभएका तथा औसधोपचारबाट बञ्चित बर्गले स्वास्थ्य लाभ लिन पाउनेछन् ।

सुरुवाती चरणमा नै परिक्षण गर्नाले ब्रेस्ट क्यान्सर र कार्भिकल क्यान्सर हुनबाट र थप फैलनबाट रोक्ने तथा विरामीलाई बचाउने उदेश्यका साथ आयोजना हुँदै गरेको हेल्थ क्याम्पबाट स्वास्थ्य जागरुकता सहितको सामाजिक सचेतनामा पनि मद्यत मिल्ने देखिन्छ ।

त्यस्तै डा. विष्णु माया उपाध्यायाका अनुसार हेल्थ क्याम्पमा मुख्य परिक्षणका रुपमा रहेको ब्रेट तथा कार्निभल क्यान्सरको सुरुवाती परिक्षणका लागि मात्रै सामान्यतया ५ सय डलर भन्दा बढी पर्न आउँछ । परिक्षणका क्रममा कदम्कदाचित कुनै ब्यक्तीको स्वास्थ्यअ अवस्था असामान्य पाईएमा फ्रि फलो अपको समेत व्यवस्था रहेको बताउँदै डा. उपाध्याले थप उपचारका लागि momcrief cancer institute ले नै अर्को एप्पोईन्टमेन्ट बनाउने हुँदा थप उपचारमा मद्यत मिल्ने जानकारी सहित सबैका लागि यो राम्रो अवसर भएको धारणा ब्यक्त गरेकी छन् । ४० बर्ष माथीका क्यान्सका विरामीलाई म्यामोग्राम गरिने यस शिविरमा २१ बर्ष माथीकाहरुलाई निशुल्क प्याप परिक्षण गरिने छ भने सोहि दिन पुरुष तथा घरका सम्पूर्ण सदस्यहरुको आफ्नो रगत परिक्षण, सुगर कोलेस्टोर लगायतका जाँच पनि निशुल्क गरिने छ ।

यस विषयको जानकारीका लागि एनएसटीको व्यवसाईट फेसबुक लगायतमा जानकारीमुलक फ्लायरहरु र सुचनाहरु सार्वजनिक भै रहेका छन् भने नाम दर्ताका लागि क्युआरकोर्ड पनि सार्वजनिक गरिएको छ । कार्यक्रमको तयारीमा जुटेको एनएसटीले बृहत सहभागिताको अपेक्षा सहित नेपाली समुदायलाई हेल्थ क्याम्पमा उपस्थित भै स्वास्थ्य परिक्षणका लागि अनुरोध गरेको छ ।

Share614SendTweet384

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
ग्लोवल नेपाली पाठशालाको दीक्षान्त समारोहले नेपाल कै झझल्को देखायो

ग्लोवल नेपाली पाठशालाको दीक्षान्त समारोहले नेपाल कै झझल्को देखायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।