हाम्रो बारेमा
Tuesday, December 9, 2025
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

कैलाश सिरोहिया पक्राउपछि अमेरिकी दुतावासको सार्वजनिक धारणा

Reporterclub America by Reporterclub America
May 22, 2024
in अमेरिका विशेष, समाचार
कैलाश सिरोहिया पक्राउपछि अमेरिकी दुतावासको सार्वजनिक धारणा

कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि नेपालस्थित अमेरिकी दूतावासले पनि सार्वजनिक धारणा राखेको छ । अमेरिकी दुतावासले सामाजिक संजाल मार्फत प्रेस स्वतन्त्रताका विषयमा संक्षिप्त धारणा राखेको हो ।

अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको उल्लेख गर्दै दुतावासले भनेको छ ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।‘

सिरोहियाको नाम उल्लेख नगरेपनि अमेरिकन दुतावासद्वारा जारी धारणा सिरोहिया पक्राउ सन्भर्वमा नै आएकाले यस बारे धेरैले आ आफ्ना प्रतिक्रिया दिईरहेका छन् ।

Share611SendTweet382

सम्बन्धित खवर

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

by Kishan Regmi
December 8, 2025
0
1.6k

राम प्रसाद अधिकारी -अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपाली समुदाय यतिबेला चुनावी माहोलमा सक्रिय देखिएको छ। नेपाली समाज टेक्सास (एनएसटी)...

नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

by Kishan Regmi
December 8, 2025
0
1.6k

राम प्रसाद अधिकाकरीटेक्सस — नेपाली समाज टेक्सस (NST) को आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार विजय भुसालले आफ्नो छोटो तथा...

पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

by Kishan Regmi
December 2, 2025
0
1.6k

आगामी डिसेम्बर १३, शनिबार हुने एनएसटी (नेपाली समाज टेक्सस) को निर्वाचन मिती नजिँकिंदै जाँदा उम्मेदवारहरूले प्रचार–प्रसारलाई थप गति दिएका छन्।...

Next Post
टी-२० विश्वकप: सफाई पाएका लामिछानेलाई  अमेरिकाले भिषा दिएन

टी-२० विश्वकप: सफाई पाएका लामिछानेलाई अमेरिकाले भिषा दिएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार
  • नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक
  • पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया
  • टेक्सासमा नेपाली समाज टेक्सस (NST) को निर्वाचन तात्यो, दुई प्यानलबीच कडा प्रतिस्पर्धा
  • NST खेलकुद संयोजकका लागि मोहन अधिकारी (Samjan) को उम्मेदवारी घोषणा

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।