हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

युलेशमा नेपस्टारको दशैकप र फ्रि बनभोज हुने

Kishan Regmi by Kishan Regmi
October 4, 2023
in अमेरिका विशेष, खेलकुद
युलेशमा नेपस्टारको दशैकप र फ्रि बनभोज हुने

सागर अर्याल, डल्लास

बिजया दशमीको अवसर पारेर डल्लासमा रहेर खेलकुद क्षेत्रमा सकृय रहेको क्लब नेपस्टार डिएफÞडब्लुको आयोजनामा राज्यस्तरीय भलिबल प्रतियोगीता हुने भएको छ । पाँचौं भलिबल प्रतियोगिता तथा बृहद बनभोज कार्यक्रम नामक यो कार्यक्रम अक्टोबर ७ र ८ मा हुन लागेको हो । शनिबार बिहान ७ बजे देखि भलिबल कार्यक्रम हुने छ भने पुरस्कार वितरण तथा निशुल्क बनभोज तथा अन्य रमाईला कार्यक्रमहरु भने अक्टोबर ८ बिहान ११ बजे शुरु भएर ५ बजे सम्म चल्ने छन् । नेपस्टार डिएफÞडब्लुल स्थापना कालदेखी नै भलिबल कार्यक्रमलाई महत्व दिदै आएको छ। दशैलाई सम्झन लायक बनाउने गरि मनाउदै आएको यस क्लबका संस्थापक अध्यक्ष नारायण क्षेत्रीका अनुसार क्लबको उदेश्य नै खेलकुद मार्फत आत्मीयता र भाईचारा बनाउनु हो । नेपस्टार डिएफÞडब्लुका अध्यक्ष भुवन सिंह आलेका अनुसार यो टुर्नामेन्टमा ९ वटा टीमहरुले भाग लिंदै छन्।

रुकुम अस्टिन, भिक्टोरिया अर्भिंग, गुर्खा (ए) अस्टिन र गुर्खा (बी) अस्टिन, माउण्ट एभरेस्ट भलिबल क्लब फोर्टवर्थ, टीम कैलास, नेपस्टार (रेड, व्हाइट, ब्लु) युलेस यो खेलमा भाग लिने टीमहरु हुन्। टुर्नामेन्टमा बिजयी हुने टीमले १५ सय डलर प्राप्त गर्नेछ भने दोश्रो हुनेले ८ सय प्राप्त गर्नेछ। साथै सहभागी खेलाडीहरुलाइ अन्य पदक र प्रमाणपत्र समेत प्रदान गरिनेछ। यस कार्यक्रमको मुख्य पुरस्कार प्रायोजक रियल्टर सूर्य थापा र लोन अफिसर अनिल पुडासैनिले गरेका छन् भने अन्य धेरैले पनि सहयोग गरेका छन् । युलेशमा हुन लागेको यो पिकनिक कार्यक्रम सदैव जस्तै यस बर्ष पनि निशुल्क भएको आयोजकहरुले जनाएका छन् । आयोजकहरुका अनुसार डल्लास वरपर रहेका भलिबल प्रेमी निशुल्क रुपमा आउन सक्नेछन् ।

Share652SendTweet408

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।