हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home प्रवास

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान

Kishan Regmi by Kishan Regmi
July 11, 2024
in प्रवास, समाचार
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान


काठमाण्डौं
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले बिहिबार “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२” प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा बिहिबार काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रमका बीच उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२” बितरण गर्नु भयो ।
“नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२” बाट पुरस्कृत हुनेमा कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिन र सन्धान अनलाइकी दिलमाया शाही रहेका छन ।
उक्त अवसरमा उपप्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले पाख्रिन र शाहीलाई सँयुक्त रुपमा नगद दुई लाख २२ हजार २२२ रुपैयाँ नगद, प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२ का लागि २ सय २३ जना पत्रकारहरुले आबेदन दिएकोमा मापदण्ड अनुसार २ जना उत्कृष्ट पत्रकार छनौट गरिएको पुरस्कार छनौट समितिमा सँयोजक गोबिन्द आचार्यले जानकारी दिनु भयो ।
नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिव बाबुराम दाहालको सन्चालनमा सम्पन्न पुरस्कार बितरण समारोहमा बोल्दै प्रमुख अतिथी उप तथा गृह मन्त्री श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशंसनिय रहेको बताउनु भयो । उप तथा गृहमन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको बताउदै पत्रकारिता क्षेत्रमा आत्मालोचना सहित रुपान्तरण हुनुपर्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासँघका अध्यक्ष बिपुल पोखरेल। महासचिब रोशन पुरी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, महासंघका सल्लाहकार निर्मला शर्मा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का अध्यक्ष सुरज भण्डारी र महासचिव बाबुराम दाहालले नेजाले नेपालको पत्रकारितामा गर्दै आएको सहयोग र सहकार्य आगामी दिनमा पनि जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा सन् २०१३ देखि ग्रामीण क्षेत्रका सक्रिय पत्रकारलाई “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार ” प्रदान गर्दै आएको छ ।

Share614SendTweet384

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान

संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।