हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान

Kishan Regmi by Kishan Regmi
October 15, 2023
in अमेरिका विशेष, समाचार
संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान

असोज २७, चलचित्र पत्रकार संघ,नेपाल दाङ शाखाले संस्थापक अध्यक्ष किशन रेग्मीलाई स्वागत सम्मान गरेको छ । संघले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सघंका संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत सम्मान गरेको हो । सञ्चार क्षेत्रमा क्रियाशिल रेग्मी लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । लामो समयपछि गृह जिल्ला दाङ आएका रेग्मीलाई संस्था जन्माउन खेलेको भुमिकाको उच्च मुल्यांकन गर्दै चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाले सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले संस्था जन्माउनु मात्र ठुलो कुरा नभई संस्थालाई यहाँसम्म ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने पुर्वअध्यक्षहरु लगाएत क्रियाशिल चलचित्र पत्रकारहरु लाई आभार व्यक्त गरे । उनले कठिन समयमा संस्थाको जन्म गराएको स्मरण गर्दै यसलाई

निरन्तरता दिन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिए । आफु जहाँ रहेपनि सञ्चार प्रतिको कर्मलाई जोगाइ राख्ने र सहयोगी भुमिका निर्वाह गर्ने विस्वास दिलाए । लामो समयदेखि अमेरिकालाई कर्म थलो बनाउँदै आएका रेग्मीले बाहिरी भुमि आफुले कल्पना गरेजस्तो नभई अत्यन्त दुःख र सर्घषका साथ मेहनत गर्नुपर्ने अनुभव सुनाए । उनले हरेक व्यक्तीले समयको महत्व बुझ्नुपर्ने र सोहीअनुरुप आफ्ना क्रियाकलापहरु अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले चलचित्र पत्रकार सघं नेपाल दाङ शाखामा स्थापना गरेको १ लाख काे अक्षयकोष बाट वितरण गर्दै आएको रु.११ हजार १ सय ११ रुपैयाको दिपलोचन रगं पत्रकारिता पुरस्कारलाई २२ हजार २ सय २२ रुपैया थप गर्ने प्रतिबद्धता समेत जनाए । चलचित्र पत्रकार सघं, नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अमेरिका पत्रकार सघं (नेजा) का अध्यक्ष सुरज भण्डारीले विभिन्न विधामा रहेर पत्रकारिता गरिरहँदा पछिल्लो समय चलचित्र पत्रकारितालाई पनि एउटा अभिन्न बिट पत्रकारीताको रुपमा लिइएको बताए । उनले हरेक पत्रकारहरुमा कुनै न कुनै विषयको विज्ञता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा चलचित्र पत्रकार सघंका केन्द्रिय सदस्य एवं पुर्व दाङ शाखा अध्यक्ष ध्रुवराज न्यौपाने, सघंका सल्लाहकारहरु शरद रेग्मी, दिपक कुमाल, साहित्यकार तथा पत्रकार बसन्त आचार्य, संस्थापक उपाध्यक्ष चेतन रेग्मी, लगाएतले बोलेका थिए । सघंका उपाध्यक्ष पुर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

Share616SendTweet385

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post

नेपाली पत्रकारिताको अवस्था खस्किदो अवस्थामा रहेको छ ः बरिष्ठ पत्रकार किशोर श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।