हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली पत्रकारिताको अवस्था खस्किदो अवस्थामा रहेको छ ः बरिष्ठ पत्रकार किशोर श्रेष्ठ

Reporterclub America by Reporterclub America
November 2, 2023
in अमेरिका विशेष, समाचार
नेपाली पत्रकारिताको अवस्था खस्किदो अवस्थामा रहेको छ ः बरिष्ठ पत्रकार किशोर श्रेष्ठ

युलेश, टेक्सास
बिश्व प्रेस काउन्सिलका महासचिब तथा बरिष्ठ पत्रकार किशोर श्रेष्ठले नेपाली पत्रकारिताको अबस्था खस्किदो अवस्थामा रहेको बताउनु भएको छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा बुधबार युलेशमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा महासचिब श्रेष्ठले े बिज्ञापन बजार घट्दै गएकाले नेपालका करिब ७० प्रतिशत पत्रपत्रिकाहरु बन्द हुने अवस्थामा पुगेको बताउनु भयो ।
पत्रकारिताको अवस्था खस्किनुमा राजनैतिक प्रभाव पनि एउटा रहेको बताउदै वरिष्ठ पत्रकार श्रेष्ठले राजनैतिक रुपमा कित्ता छुट्याउने प्रबृत्ति व्यवसायिक पत्रकारिताको चुनौतीका रुपमा अगाडी आएको धारणा व्यक्त गर्नु भयो ।
नेपालको पत्रकारिता क्षेत्रको अवस्थाको वारेमा चर्चा गर्दै पत्रकारिता क्षेत्रमा टिकीरहन पेशागत दक्षता, बिषय बिज्ञता भन्दा पनि राजनैतिक दलको परिचय बनाउनु पर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताउनु भयो ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बावुराम दाहालको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रले बिभिन्न चुनौतीसँग लड्दै नेपालमा भ्रष्टाचार नियन्त्रण तथा सुशासनका क्षेत्रमा योगदान दिएको पत्रकार श्रेष्ठको भनाई थियो ।
प्रवासमा पनि नेपाली भाषाको पत्रकारिता गर्न निकै चुनौतीपूर्ण रहेको बताउदै पत्रकारिताको माध्यमबाट नेपाली समुदायका सवाल उजागर गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु पर्ने बिचार व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेती, कोषाध्यक्ष सरोज सिग्देल, सँरक्षक सुमन थापा, नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेती, पत्रकार कुमार रावत, सबु सापकोटा लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
उक्त अबसरमा नेपाल अमेरिका पत्रकार संघको तर्फबाट अध्यक्ष सुरज भण्डारीले पत्रकार किशोर श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Share610SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनएसटीलाई अझ बढी पारदर्शी र समुदाय प्रति जवाफदेही बनाउँछौं ः रामकृष्ण यादव, कोषाध्यक्ष पदका उम्मेदवार

एनएसटीलाई अझ बढी पारदर्शी र समुदाय प्रति जवाफदेही बनाउँछौं ः रामकृष्ण यादव, कोषाध्यक्ष पदका उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।