हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनएसटी निर्बाचन ः सँस्थालाई थप उचाईमा पुर्याउने प्रत्यासीहरुको प्रतिबद्धता

Kishan Regmi by Kishan Regmi
December 12, 2023
in अमेरिका विशेष, एनआरएनए सम्वाद, फोटो फिचर, समाचार
एनएसटी निर्बाचन ः सँस्थालाई थप उचाईमा पुर्याउने प्रत्यासीहरुको प्रतिबद्धता

नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि डिसेम्बर १६ मा निर्बाचन हुँदैछ । निर्बाचनको माहोल आफ्नो पक्षमा पार्नका लागि बिभिन्न पदका उम्मेदवारहरु प्रचार प्रसार अभियानलाई तिब्र पारेका छन ।
नेपाली समाज टेक्सासको नयाँ नेतृत्वमा प्रत्यासी बनेका उम्मेदवारहरुले आफ्ना प्रतिबद्धताहरु सामाजिक सन्जाल, अडियो, भिडियो तथा बिभिन्न मिडिया मार्फत सार्बजनिक गरिरहेका छन ।


रिेपोर्टस क्लब अमेरिका तथा लाईफ ईन ग्राबिटीद्वारा शनिबार युलेशमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा अध्यक्ष तथा महासचिबका प्रत्यासीहरुले नेपाली समाज टेक्सासलाई आगामी दिनमा अझै उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली समाज टेक्सासका अध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी राजेन्द्र वाग्लेले आफुले उम्मेदवार बन्नुको औचित्यबारे बोल्दै आफ्नो अघिल्लो २ बर्षे कार्यकालमा योजनाबद्ध रुपमा उत्कृष्ट काम भएको, नेपाली समुदायलाई जोड्ने प्रयास भएको, योजना गरिएका थुप्रै काम बाँकी रहेकाले आफुले पुन एक पटकका लागि नेतृत्वमा दोहरिन चाहेको बताउनु भयो ।


यसै गरि नेपाली समाज टेक्सासका पूर्ब महासचिब तथा अध्यक्ष पदमा प्रत्सासी कमल सत्यालले आफु नेपाली समाज टेक्सासको पूर्ब महासचिब भईसकेकाले आफुलाई समुदायका समस्याहरु, सवालहरु जानकारी रहेको र आफु एक पटक निस्वार्थ रुपमा समाज सेवा गर्ने ईच्छा रहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिएको धारणा व्यक्त गर्नु भयो ।


यस्तै महासचिबका प्रत्यासीहरुले पनि आफुहरुले सँस्थालाई सबल बनाउदै समुदायलाई एकताबद्ध बनाउन प्रयास गर्ने प्रतिबद्धता सुनाए ।
नेपाली समाज टेक्सासका महासचिब तथा पुन महासचिबका प्रत्यासी सन्देश उप्रेतीले सँस्थामा आफुले अघिल्लो कार्यकालमा थुप्रै असल अभ्यास शुरुवात गरेको दावी गर्दै समुदायमा अझ बढी काम गर्न महासचिब पदमा नै पुन उम्मेदवारी दर्ता गराएको बताउनु भयो ।


यस्तै नेपाली समाज टेक्सासका कार्यकारी सदस्य तथा महासचिब पदका उम्मेदवार बिजय भुसालले समुदायमा सेवा गर्ने ईच्छा भएकाले आफु योजना सहित महासचिब पदमा उम्मेदवार बनेको बताउनु भयो ।


कार्यक्रममा अध्यक्ष र महासचिबका प्रत्यासीहरुसँग उम्मेदवार बन्नुको कारण, प्रतिबद्धताहरु, आगामी योजनाका बारेमा सवाल जवाफ गरिएको थियो ।
कार्यक्रममा नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष दिनेश शर्मा, नेपाल अमेरिका पत्रकार सँघका अध्यक्ष सुरज भण्डारी, युलेश सिटी काउन्सिल सदस्य टीका पौडेलले निर्बाचन नेतृत्व चयन गर्ने लोकतान्त्रिक पद्धती भएकाले निर्बाचन पछि सँस्था बिभाजन होईन अझ बढी एकताबद्ध हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

त्यस्तै रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीले डिबेट सफल पार्न सहयोग गर्ने सम्पूर्णलाइ धन्यबाद दिनु भएको छ।
कार्यक्रम मौसम भट्राईको सहजिकरणमा भएको थियो ।

Share609SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
समुदायलाई नेता होईन, सेवा चाहिएको छ ः रविन पाठक, एनएसटी उपाध्यक्ष पदका उम्मेदवार

समुदायलाई नेता होईन, सेवा चाहिएको छ ः रविन पाठक, एनएसटी उपाध्यक्ष पदका उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।