हाम्रो बारेमा
Saturday, September 12, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

सर्वाधिक धनराशिको एनआरएनए कप भलिबलको उपाधि नेपस्टार क्लबलाई।

Kishan Regmi by Kishan Regmi
April 17, 2024
in अमेरिका विशेष, खेलकुद
सर्वाधिक धनराशिको एनआरएनए कप भलिबलको उपाधि नेपस्टार क्लबलाई।

गैर आवासीय नेपाली सङ्घ क्यालिफोर्निया च्याप्टरको आयोजनामा भएको भलिबल टुर्नामेन्टमा टेक्सास डालसको भलिबल क्लब नेपस्टार अफ डिएफ़डब्लुले उपाधि जित्न सफल भएको छ। १५ टीम सम्मिलित उक्त टुर्नामेन्टमा टेक्सासबाट मात्र ४ वटा टीमहरु सहभागी भएका थिए । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको फाइनल खेल भने दोस्रो पुस्ताको बाहुल्यता रहेको न्यु योर्कको भलिबल टीमसंग भएको थियो।

नेपालीहरूद्वारा आयोजित भलिबलमा १२ हजार डलर पुरस्कारको राशी अहिलेसम्मको सर्वाधिक राशि हो।। त्यससंगै नेपस्टार अफ डिएफडब्लुले पदक तथा प्रमाणपत्र पनि प्राप्त गरेको छ। खेलमा १० जना खेलाडीहरु थिए जसको नेतृत्व नेपाली राष्ट्रिय टोलिका सफल खेलाडी कैलाश भट्टले गरेका थिए। टीममा दिपक थापा, मनोज गौतम, नविन खड्का, खुम ढकाल, संयोग दुलाल, आयुष मल्ल, गणेश मल्ल, सुजन परियार र सुदिप बस्न्यात थिए।यस अघि नेप्स्टार टीमले क्वाटर फाइनलमा अस्टिन टेक्ससको बाँफिकोट रुकुमसंग खेलेर जितेको थियो भने सेमिफाइनलमा रुकुम टीमसंग प्रतिष्पर्धा गरेको थियो।
एनआरएनए क्यालिफोर्निया च्याप्टरद्वारा सम्पन्न गरिएको यस भलिबल प्रतियोगिता पश्चात विभिन्न सहभागी टिमहरूले आयोजकलाई धन्यवाद दिँदै, व्यवस्थापनको निकै प्रशंसा गरेका थिए। साथै भविष्यमा पनि गैर आवश्य नेपाली संघले यस्तो कार्यक्रम गर्दै समुदाय र युवा पिढीलाई जोड्दै लैजान सक्नुपर्ने बताएका थिए।

Share681SendTweet426

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
हिमालयन कल्चर नाईटमा प्रकाश सपुतको प्रस्तुति रहने ( अनलाइन टिकट लिंक सहित )

हिमालयन कल्चर नाईटमा प्रकाश सपुतको प्रस्तुति रहने ( अनलाइन टिकट लिंक सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।