हाम्रो बारेमा
Saturday, September 12, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

हिमालयन कल्चर नाईटमा प्रकाश सपुतको प्रस्तुति रहने ( अनलाइन टिकट लिंक सहित )

Kishan Regmi by Kishan Regmi
May 24, 2024
in अमेरिका विशेष, मनोरञ्जन
हिमालयन कल्चर नाईटमा प्रकाश सपुतको प्रस्तुति रहने ( अनलाइन टिकट लिंक सहित )

नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त गायक प्रकाश सपुतले अमेरिकाको टेक्ससमा आफ्नो प्रस्तुती दिने भएका छन् । गायक सपुतले आगामी जुन १४ तारिकका दिन नेपाली बाहुल्य राज्य टेक्ससको युलेश सहरमा आयोजना हुँदै गरेको हिमालयन कल्चर नाईट नामक साँस्कृतिक कार्यक्रममा अन्य चर्चित कलाकारका साथ आफ्नो प्रस्तुती दिने भएका हुन् ।

अमेरिकामा स्थापित सामाजिक संस्था डेभलपमेन्ट फर पिस इन्टरनेसन तथा अमेरिकामा स्थापित नेपाली व्यवसायी संस्था सि.आर.सोलुसन्स आयोजक रहेको यस कार्यक्रम सामाजिक कल्याण हेतु आयोजना हुन लागेको हो । जहाँ गायक सपुत संगै गायिका मुना थापा मगर, छवि राज सुनार लगायत स्थानिय कलाकारहरुको साँगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने छ ।


जुन १४ तारिकका दिन साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रमा सहभागी हुन ईच्छुकहरुका लागि टिकेट समेत खुल्ला गरि सकिएको छ । जसमा उल्लेख भए अनुसार एकल सहभागी दर्शकका लागि ३० डलर र युगल सहभागिताका लागि ५० डलर प्रवेश शुल्क तोकिएको छ ।

कार्यक्रममा संकलित रकम सामाजिक कार्य संवद्ध क्षेत्रमा खर्च गर्ने लक्ष्य राखेका आयोजक सस्था डेभलपमेन्ट फर पिस ईन्टरनेशनलका प्रेसिडेन्ट दिपक खरेलले जानकारी दिनु भएको छ। डेभलपमेन्ट फर पिस ईन्टरनेशनल एक सामाजिक संस्था हो । टेक्ससको यूलेसमा मुख्य कार्यलय रहेको यस संस्थाले विगत १५ बर्ष देखि नेपालका अनाथ, असहाय बालबालिका तथा ग्रामिण भेगका विपन्न महिलाहरुको हितमा काम गर्दै आएको छ । संस्थाले विपन्न समुदायका बालबालिकाको शैक्षिक स्तरोन्नति तथा महिलाहरुको आर्थिक परिवर्तनका सवालमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । जसले अमेरिकामा स्थापित अन्य संघ संस्थाहरुसंगको सहकार्यका रक्तदान, घरबारविहिनहरुका लागि सहयोग लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

डेभलपमेन्ट फर पिस इन्टरनेसनलका अध्यक्ष दीपक खरेलका अनुसार हिमालयन कल्चरल नाईट नेपाली समुदाय बाहुल्य क्षेत्र डालस–फोर्टवर्थका नेपालीहरु लक्षित यस कार्यक्रम नेपाली कला, संस्कृतिका माध्यमबाट सामाजिक उत्तरदाहित्व निर्वाहको उदेश्य सहित आयोजना हुन लागेको हो । अध्यक्ष खरेलले कार्यक्रममा सहभागि भएर मनोरञ्जन सहित समाज सेवाको पुनित यात्रामा सहकार्यमूलक सहभागिताका लागि नेपालीहरुलाई अनुरोध पनि गरेको छन् ।

त्यस्तै अमेरिकामा सफल व्यवसायिक छवि निर्माण गरेको कम्पनी सि.आर. सोलुसन्सका अध्यक्ष दिलीप ज्ञवालीले आपसी भाईचारा र संस्कृति हस्तान्तरणका दृष्टिले समेत महत्वपूर्ण ठानिएको यस कार्यक्रम मानव कल्याण हेतु आयोजना हुँदै गरेकाले पनि आफु र आफ्नो कम्पनी सहकार्य गरेको बताएका छन् । साथै उनले सोहि दिन कार्यक्रम स्थलमा नै डालस, अस्टिन, ह्युस्टन लगायतका शहरका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुको ‘ट्रेड शो’ समेत हुने जानकारी दिंदै नेपालीहरुको स्वामित्व तथा संचालनमा रहेका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुलाई उक्त ‘ट्रेड शो’ मा सहभागि हुनका लागि समेत अनुरोध गरेका छन् ।

टिकटको लागि यहाँ क्लिक गर्नुहोस

Share616SendTweet385

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

Next Post
९ बुँदे प्रतिवद्धता सहित ग्रेटर अस्टिन नेपाली सोसाईटीको महासचिवमा प्रदिप चौलागाईंको उमेद्वारी

९ बुँदे प्रतिवद्धता सहित ग्रेटर अस्टिन नेपाली सोसाईटीको महासचिवमा प्रदिप चौलागाईंको उमेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।