हाम्रो बारेमा
Tuesday, March 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home प्रवास

अमेरिकाको ओक्लाहोमा २ बालबालिका सहित ५ जनाको रहस्यमय मृत्यु

Reporterclub America by Reporterclub America
July 11, 2024
in प्रवास, समाचार
अमेरिकाको ओक्लाहोमा २ बालबालिका सहित ५ जनाको रहस्यमय मृत्यु

अमेरिकाको ओक्लाहोमा २ बालबालिका सहित ५ जनाको रहस्यमय मृत्यु भएको छ । ओक्लाहो प्रहरीका अनुसार सोमबार सहरको दक्षिणपश्चिमी भागमा रहेको एउटा घरमा २ बालबालिका सहित ५ जनाको शव रहस्यमयी रुपमा भेटिएको हो ।

सोमबार विहान घटित यस घटनाको सुचना प्रहरीले विहान ९ ३५ बजे प्राप्त गरेको थियो । प्राप्त सुचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले घर भित्र एकैसाथ ५ जनाको शव फेला पारेको थियो ।


हत्या गर्ने उद्येश्यले नै आक्रमण भएको यस घटनामा मृत फेला परेका ५ जना कै शरिरमा एकै प्रकारको चोटपटक भेटिएको छ भने शवै हत्याको प्रकृति आपसमा मिल्दो जुल्दो छ ।

प्रहरीका अनुसार मृत फेला परेका ५ जनाको आपसी सम्वन्ध तत्काल स्पष्ट हुन नसकेकाले थप अनुसन्धान अघि बढाईएको छ । ५ जनाको एकै घरभित्र मृत्यु हुँदा सुरुमा स्थानियहरुले घर भित्र कार्बन मोनोअक्साइड या अन्य विषदी ग्याँसको कारण हुनसक्ने आशंका गरेपनि प्रहरीले ५ चै जनाको हत्या भएको स्पष्ट पारेको छ ।

एजेन्सी

Share608SendTweet380

सम्बन्धित खवर

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

by Kishan Regmi
January 19, 2026
0
1.6k

वर्षौँसम्म पत्रकारितामार्फत सत्य र जनसरोकारका विषय उठाउँदै आएका वरिष्ठ पत्रकार ऋषि धमला औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। उनले आम...

एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

by Kishan Regmi
January 13, 2026
0
1.6k

डालस — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मा सम्पन्न बृहत् एकता पश्चात् आगामी फेब्रुअरी २४ देखि २६,...

Next Post
टेक्सासको जेफरसन पार्कमा वृक्षारोपण गर्दै नेपाली पत्रकार (फोटो- फिचर)

टेक्सासको जेफरसन पार्कमा वृक्षारोपण गर्दै नेपाली पत्रकार (फोटो- फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।