हाम्रो बारेमा
Friday, April 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासको जेफरसन पार्कमा वृक्षारोपण गर्दै नेपाली पत्रकार (फोटो- फिचर)

Reporterclub America by Reporterclub America
April 23, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
टेक्सासको जेफरसन पार्कमा वृक्षारोपण गर्दै नेपाली पत्रकार (फोटो- फिचर)

नेपाल अमेरिका पत्रकार संघ ( नेजा)ले टेक्ससको अर्भिङ्गमा वृक्षारोपण गरेको छ । आफ्नो पहिलो स्थापना दिवश मनाईरहेको नेजाले सोमबार अर्भिङ शहरमा अवस्थित जेफरसन पार्कमा वृक्षारोपण गरेको हो । लायन्स ईन्टरनेशनल डिस्ट्रिक 2X1 संगको सहकार्यमा आयोजित बृक्षरोपण कार्यक्रम (नेजा)को स्थापना दिवससंगै पृथ्वी दिवस र डलास एभरेष्ट लायन्स क्लब डे को अवसर पारेर आयोजना गरिएको हो ।

कार्यक्रममा नेजा संवद्ध टेक्ससका संचारकर्मी तथा नेपाली समुदाय संवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।पहिलो स्थापना दिवश मनाएको बृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको नेजाले कार्यक्रम सहफलताका लागि सहयोग पुर्याउने सबैप्रति हार्दिकता प्रकट गरेको छ ।

यस विषयमा जानकारी दिंदै नेजा अध्यक्ष सुरज भण्डारीले सहकार्यका लागि लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट द्दह्ज्ञ , डलास एभरेष्ट लायन्स क्लब तथा टेक्ससको डलासर फोट वर्थ क्षेत्रमा रहेका डलास बुद्व लायन्स क्लब, डलास डेन्टन नेपलिज लायन्स क्लब, डलास एभरेष्ट लियो क्लब, डलास हेल्थ लायन्स क्लब, डलास लुम्बिनी लायन्स क्लब,डलास पोखरा लायन्स क्लब, अर्भिङ एभरेष्ट सेन्टिनियल लायन्स क्लब, अर्भिङ आइएनडिपि लायन्स क्लब र प्लानो कोलिन्स लायन्स क्लबलाई धन्यवाद व्यक्त गरेका छन् ।


शनिवार टेक्ससको युलेशमा रक्तदान कार्यक्रमको आयोजना गरि पहिलो पटक आफ्नो स्थापना दिवश मनाएको नेजा संवद्ध विभिन्न राज्यहरुमा शुभकामना आदानप्रदान कार्यक्रमहरु पनि हुँदै आएका छन् ।

Share617SendTweet386

सम्बन्धित खवर

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

by Kishan Regmi
April 11, 2026
0
1.5k

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ७ एबाट नेपाली मूलका युवा नेता सतीश चापागाईले स्टेट डेलिगेट पदका लागि आफ्नो चुनावी अभियान औपचारिक रूपमा...

Next Post
एएनए राष्ट्रिय सम्मेलन सान फ्रान्सिस्कोमा: सहभागिताका लागि अनलाईन फर्म खुल्ला

एएनए राष्ट्रिय सम्मेलन सान फ्रान्सिस्कोमा: सहभागिताका लागि अनलाईन फर्म खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक
  • NRNA USA बैठक सम्पन्न: नयाँ सरकारलाई बधाई, वार्षिक सम्मेलन जुलाईमा

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।