हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अमेरिकाको अस्पतालमा मृत्यु कुरेर बसेका श्रवणको परिवारलाई सहयोगको अपिल

Reporterclub America by Reporterclub America
May 1, 2024
in अमेरिका विशेष, गृहपृष्ठ, रिपोर्टर्स खोज, समाचार
अमेरिकाको अस्पतालमा मृत्यु कुरेर बसेका श्रवणको परिवारलाई सहयोगको अपिल

दुई बर्ष पहिले अमेरिकाको न्यूयोर्क आएका श्रवण कुमार सुवेदी विगत ४ महिनादेखि अस्पतालको शैयामा छट्पटाईरहेका छन् । दाङ जिल्ला वडा न १६ उत्तर कुरहरिया घर भै हाल न्युयोर्कमा रहदैं आएका सुवेदी उपचारत अस्पतालले उनलाई बचाउन नसक्ने घोषणा गरेपछि परिवार थप शोकमा डुवेको छ ।

अवैधानिक रुपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका ३९ बर्षिय सुवेदीलाई न्युयोर्क आएको केही समयपछि नै घाँटी र टाउकोको क्यान्सर देखिएको थियो । अन्तिम चरणमा रहेको क्यान्सरका कारण उनले अमेरिका आएर पनि काम गर्न नसक्दा परिवारको समेत विचल्ली भएको छ । महंगो व्याजमा ठुलो रकम ऋण लिएर अमेरिका आएका उनलाई लामो समय एल्महर्स्ट अस्पतालमा राखिएको थियो तर अवस्था चिन्ताजनक बन्दै गएपछि हाल उनलाई क्वीन्सको जमैका अस्पतालको आईसियुमा कृतिम स्वास दिएर राखिएको छ ।

नेपालबाट सुवेदीका आफन्तको भिसाका लागी पहल भइरहेको जनाईएको छ । सुवेदीका आफन्त नआउँदा सम्मका लागि मात्र भ्यान्टिलेटरमा राखिएको उनको शरिर संधैका लागि अमेरिकामा नै अस्ताउने भएपछि ऋणको भारी र शोकमा डुवेको परिवारमा ठुलो संकट थपिएको छ भने सुवेदीको मृत्यु पछिको अन्तिम संस्कारका लागि समेत रकम जुटाउनु पर्ने अवस्था रहेको छ ।

अमेरिका आएको २ बर्ष भएपनि नयाँ ठाउँ र स्वास्थ अवस्था कमजोर भएकै कारण उनले कमाएर ऋण तिर्ने अवस्था रहेन । आफुसंग भएको सबै सम्पत्ती सहित अत्यन्त ठुलो रकम ऋण खोजेर विभिन्न राष्ट हुँदै अमेरिका आएका सुवेदीले लिएको महंगो व्याज सहितको ऋण तिर्न सक्ने अवस्थामा परिवार छैन । जसले गर्दा परिवारले लामो समयदेखी अत्यन्त कष्टकर अवस्थाको सामना गर्दै आएको छ । अल्पआयुमा नै संसारबाट विदा हुँदै गरेका सुवेदी नबाँच्ने निश्चित भएपछि सन्तान र परिवारको भविश्य समेत अन्यौलमा परेको छ ।

सुवेदीको परिवारको सहयोगार्थ यतिवेला राप्ती समाज न्युयोर्कको पहलमा गो फण्ड संचालन गरिएको छ । समाजका अध्यक्ष केशव बस्नेतका अनुसार ऋण र शोकमा डुवेको उनको परिवारको सहयोगार्थ गो फण्ड संचालन गर्नु परेको हो । अध्यक्ष बस्नेतले विपतको यस घडिमा सुवेदीको परिवारलाई सहयोगका लागि अमेरिकामा रहेका सम्पूर्ण राप्तीवासी साथै नेपाली समुदायहरुलाई अनुरोध गरेका छन् ।


श्रवण सुवेदीको परिवारलाई सहयोग गर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://www.gofundme.com/f/sharban-kumar-subedi?utm_campaign=p_cp+share-sheet&utm_content=www.khasokhas.com&utm_medium=referral&utm_source=widget

Share726SendTweet454

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
साँस्कृतिक रौनक सहित मेरिल्याण्डमा बिसु पर्ब मनाउँदै सुदुरपश्चिमेली

साँस्कृतिक रौनक सहित मेरिल्याण्डमा बिसु पर्ब मनाउँदै सुदुरपश्चिमेली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।