Wednesday, September 27, 2023
No Result
View All Result
सम्पर्क गर्नुहोस्
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • मनोरञ्जन
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद
Reporters Club America
No Result
View All Result
Home समाचार

न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन

1 day ago
in समाचार
Reading Time: 1 min read
0
न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका सुदूरपश्चिमेलीहरुले आईतबार आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा आफ्नो पहिचान झल्काउने सँस्कृतिको प्रदर्शन गरेका छन । सहभागिहरुका अनुसार सुदूरपश्चिमेली सँस्कृति “नेपाल डे परेड कार्यक्रम” को प्रमुख आकर्षण बनेको थियो । हरेक बर्ष मे महिनाको तेश्रो आइृतबार आयोजना गरिने नेपाल डे परेड कार्यक्रममा सुदूरपश्मिेलीहरुले सुदूरपश्चिमको प्रमुख सँस्कृतिका रुपमा डेउडा, छलिया, हुड्के, गौरा नृत्य तथा दाहिना दमाउ बाजा प्रदर्शन गरिएको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका अध्यक्ष रामबहादुर देउवाले बताउनु भयो ।
नेपाल डे परेड कार्यक्रममा छलिया नाँचको नेतृत्व गणेशप्रसाद ओझा तथा गौरा माता, दाहिना दमाउ बाजा र डेउडा नृत्यको नेतृत्व समाजका महासचिब राईभान महराले गरेका थिए । सो अवसरमा सुदूर पश्चिमका खप्तड, बडिमालिका, रामारोशन, शुक्लाफाँटा, अपि हिमाल, उग्रतारा, शैलेश्वरी, त्रिपुरा सुन्दरी, घोडाघोडी, कर्णाली नदीको पुल लगायत सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यहरुका तस्वीरहरु, सुदूरपश्चिमको पहिचान झल्काउने भेषभुषाले सजाइएको ट्रकले म्यानह्याटन ३८ स्टिट म्याडेसनदेखि २३ स्ट्रिटको म्याडिसन परिक्रमा गरेको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।
गैरआवासिय नेपाली सँघ अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा भएको नेपाल डे परेडमा नेपालका ७ वटै प्रदेशका संस्कृति, पहिचान र भेषभुषा झल्काउने झाँकी प्रदर्शन गरिएका थिए ।
न्यूयोर्कको म्यानह्याटन ३८ स्टिट म्याडिसन एभिन्युबाट शुरु भएको परेड २३ स्ट्रिटको म्याडिसनमा समापन भएको थियो ।

ShareSendTweetSendShareShare
Previous Post

सबै मिलेर जनसम्पर्क समितिको अधिबेशन गर्ने वातावरण बनाऔं ः अध्यक्ष आनन्द बिष्ट

Next Post

नयाँ नेतृत्व चयन गर्दै नेजाको आठौं अधिबेशन टेक्सासको ह्युस्टनमा सम्पन्न

Related Posts

NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल
अमेरिका विशेष

NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल

September 26, 2023
राष्ट्रपति पदको निर्वाचनको विषयलाई लिएर गठबन्धनमा मतभेद सुरु भयो –माधवकुमार नेपाल
समाचार

राष्ट्रपति पदको निर्वाचनको विषयलाई लिएर गठबन्धनमा मतभेद सुरु भयो –माधवकुमार नेपाल

September 26, 2023
न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन
समाचार

न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन

September 26, 2023
नेपाली समाज टेक्सासको ग्लोबल पाठशालामा एक सय बढी बिद्यार्थीहरु दीक्षित
समाचार

नेपाली समाज टेक्सासको ग्लोबल पाठशालामा एक सय बढी बिद्यार्थीहरु दीक्षित

September 26, 2023
Next Post
नयाँ नेतृत्व चयन गर्दै नेजाको आठौं अधिबेशन टेक्सासको ह्युस्टनमा सम्पन्न

नयाँ नेतृत्व चयन गर्दै नेजाको आठौं अधिबेशन टेक्सासको ह्युस्टनमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अमेरिकाको ड्यालसमा कन्सुलर सेवा शिविर सम्पन्न, ५ सय १६ जना नेपालीले प्राप्त गरे सेवा

अमेरिकाको ड्यालसमा कन्सुलर सेवा शिविर सम्पन्न, ५ सय १६ जना नेपालीले प्राप्त गरे सेवा

1 day ago
युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग भेटवार्ता

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग भेटवार्ता

1 day ago

कोटीहरू

  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • फोटो फिचर
  • मनोरञ्जन
  • रिपोर्टर्स खोज
  • सबै समाचार
  • समाचार

ताजा समाचार

  • NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल
  • राष्ट्रपति पदको निर्वाचनको विषयलाई लिएर गठबन्धनमा मतभेद सुरु भयो –माधवकुमार नेपाल
  • न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन
  • बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
  • खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज
Reporters Club America

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।

साइट नेभिगेट गर्नुहोस्

  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद

Follow Us