हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

मेरिल्याण्डमा नेपालको पर्यटन विषयक वक्तृत्वकला प्रतियोगीता

Kishan Regmi by Kishan Regmi
May 7, 2024
in अमेरिका विशेष, समाचार
मेरिल्याण्डमा नेपालको पर्यटन विषयक वक्तृत्वकला प्रतियोगीता

एनआरएनए अमेरिकाको ट्रेड एण्ड टुरिज्म कमिटी, युथ, स्टुडेण्ड एण्ड स्पोर्ट्स कमिटी र एनआरएनए मेरिल्याण्ड च्याप्टरको संयुक्त आयोजनामा नेपाललाई किन भ्याकेशनको आईडियल गन्तब्य बनाउने’ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको पेरिहल लाईब्रेरीमा मे ५ मा भएको प्रतियोगीतामा ७ जनाले सहभागीता जनाएका थिए । जसमा रोशन सुवेदी, ग्रिमा रेग्मी, सदिक्षा बस्नेत, रुशम राज भट्ट, मोहित जोशी, विशाल रेग्मी र शिमोन शर्मा थिए।

प्रतियोगीतामा ग्रिमा रेग्मी विजेता हुनुभयो भने दोस्रो स्थान सदिक्षा बस्नेत , तोस्रो स्थान रुशम राज भट्ट, चौथो स्थानमा रोशन सुवेदी र विशाल रेग्मी र पाचौं स्थान मोहित जोशी र सिमोन शर्मा हुनुभयो ।

विजेताले नेपाल जाने फ्रि टिकट र नेपाल घुमघामका विभिन्न प्याकेजहरु पाएका थिए ।

एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडे, NRNA NCC youth vic presedent अनुप खनाल Trade & Tourism chair सर्वेन्द्र थापा , co – chair महेश भट्टराई , NRNA Maryland chapter कार्यवहाक अध्यक्ष किरण पण्डित लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा निर्णायकको भूमिकामा कुलमणी आर्चाय , डा. उत्तम गौली , केनी शाह , सर्वेन्द्र खनाल र डा. पर्शुराम दाहालले गर्नु भएको थियो ।

वक्तहरुले आफ्नो र आफु जस्ता युवालाई नेपाल किन र के कारणले गर्दा आफ्नो आगामी भ्याकेशन गन्तब्य हो र हुनुपर्छ भन्नेमा आआफ्नो विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रमा एनआरएनए अमेरिकाका अध्यक्षले कार्यक्रम सफल भएको र दोस्रो पुस्तालाई NRNAको कार्यक्रममा सहभागीता गराउन भुमिका खेलेको बताउनु भयो ।

Youth VP अनुप खनालले Youth लाई समावेश गरेर आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो साथै अन्य यस्ता कार्यक्रम भविष्यमा हुने कुरा व्यक्त गर्नु भयो।

Trade and Tourism committee chair थापाले यो सुरुवात भएको र यस्ता कार्यक्रम गर्दै युवा पुस्तालाई सहभागी बनाउँदै हरेक वर्ष अमेरिकाबाट १ लाखको संख्यामा हुने Tourist को संख्या २०२४/२०२५ सम्ममा दोबर हुने कुरामा जोड दिनुभयो ।

कार्यक्रमा स्वागत मन्तव्य दिदै च्याप्टरका सचिव गोविन्द सापकोटाले सबैलाई स्वागत गर्दै युवा सहभागिता हुने कार्यक्रम NRNAले अरु पनि गदै युवालाई यसमा सहभागिता बढाउदै लैजाने विचार व्यक्त गर्नु भयो।
यस्तै chapter कार्यवाहाक अध्यक्ष्य किरण पण्डितले यूवा लक्षित यो कार्यक्रम Trade and Tourism committee ले गर्नु नै आफैमा एक सफल कदम रहेको र यस्ता युवा लक्षित कार्यक्रम हुनुपर्ने र यसले नेपलमा Tourist को संख्या मात्र नभई दोस्रो Generation लाई नेपाल बुझ्ने मौका समेत हुने कुरा बताउनु भयो।

कार्यक्रम सञ्चालन सनम थापा ले गर्नु भएकोमा यस कार्यक्रमका एक संयोजक तथा Trade and Tourism committee का cochair महेश भट्टराईले उपस्थित सबैलाई, sponserहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै अन्य राज्यमा पनि यस्ता कार्यक्रम हुनुपर्ने र नेपालको पर्यटन विकासमा सबैले आआफ्नो ठाउँबाट योगदान दिनु पर्ने विचार व्यक्त गर्नु भयो।

Share612SendTweet383

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
ग्रेपभाईन लेकमा गुञ्जियो “सुदूरपश्चिमेली डेउडा”

ग्रेपभाईन लेकमा गुञ्जियो “सुदूरपश्चिमेली डेउडा”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।