हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home समाचार

नेपाली समाज टेक्सासको ग्लोबल पाठशालामा एक सय बढी बिद्यार्थीहरु दीक्षित

Reporterclub America by Reporterclub America
September 26, 2023
in समाचार
नेपाली समाज टेक्सासको ग्लोबल पाठशालामा एक सय बढी बिद्यार्थीहरु दीक्षित

टेक्सास, अमेरिका
नेपाली समाज टेक्सासद्वारा सन्चालित नेपाली ग्लोबल पाठशालाबाट आईतबार एक सय बढी बिद्यार्थीहरु दीक्षित भएका छन । पाठशालाले बसन्त ऋतु शत्रको लागि सन्चालन गरेको कक्षामा भौतिक तथा अनलाईन गरि एक सय बढी बिद्यार्थीहरु सहभागि भएका थिए ।
नेपाली ग्लोबल पाठशालाले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार) को सभाकक्षमा आईतबार आयोजना गरिएको दीक्षान्त समारोहमा युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेलले दीक्षित विद्यार्थीहरूलाइ प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेतीले शुभारम्भ गर्नु भएको दीक्षान्त समारोहमा बोल्ने बिद्यार्थीहरुले आफुहरु अमेरिकामा जन्मे हुर्के पनि पाठशालाबाट नेपाल र नेपाली भाषा, सँस्कृति तथा सँस्कारको वारेमा जानकारी हासिल गरेको बताएका थिए । कार्यक्रममा बालबालिकाहरुले आफ्नो बिविध प्रतिभाहरु प्रस्तुत गर्नुका साथै आफुहरुलाई नेपाल र नेपाली समाजको वारेमा थप जान्न रुचि भएकाले स्तरीय कक्षाहरु सन्चालन गर्न बिद्यार्थीहरुको सुझाव थियो ।
बसन्त ऋतु शत्रको लागि सन्चालन गरिएको कक्षामा मुख्यगरि बालबालिकाहरुलाई नृत्य, कम्प्युटर कोडिङ, योगा, पब्लिक स्पिकिङका साथै नेपाली भाषा, धर्म संस्कृति तथा संस्कारका बारेमा केन्द्रित रहेर कक्षाहरु सन्चालन गरिएको प्रिन्सिपल पशुपति तिमिल्सिनाले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, कार्यसमितिकी अध्यक्ष सीता सापकोटा लगायतका बक्ताहरुले अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुले भविष्यमा नेपाली समुदायको नेतृत्व गर्ने भएकाले उनीहरुलाई नेपाली भाषा, नेपाली समाज, कला, सँस्कृति, संस्कारको वारेमा पूर्ण जानकारी दिनु पर्ने आबश्यकता औंल्याउनु भएको थियो ।

दीक्षान्त समारोहमा नेपाली ग्लोवल पाठशालाका सँयोजक भोजबहादुर बलायरले पाठशालाबाट ग्लोेवल रुपमा नेपाली समुदायका बालबालिकाहरु लाभान्वित भईरहेकाले यसलाई अझ प्रभावकारी बनाउन नेपाली समुदायको सल्लाह, सुझाव र सहयोग आबश्यक रहेको धारणा ब्यक्त गर्नु भयो । शिक्षिका भगवती पौडेलले पाठशालामा पठनपाठन हुने बिषयबस्तुका सार्थ आगामी सन्चालन हुने कक्षाको वारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरि नेपाली ग्लोवल पाठशालामा आउँदो जुलाई २२ देखि ३० तारिकसम्म समर क्याम्प कक्षा सञ्चालन हुने भएको छ । नेपाली समाज टेक्ससले हरेक बर्ष समरको समयमा बालबालिकाहरुका लागि सन्चालन गर्ने समर क्याम्प( सिग्नेचर प्रोग्राम ) मा आफ्ना वालवालिकाहरुलाई भर्ना गर्न नेपाली समुदायलाई आग्रह समेत गरेको छ ।

Share609SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।