हाम्रो बारेमा
Saturday, October 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

पाल्पामा ब्लड बैंक स्थापनार्थ अमेरिकाबाट सतीश चापागाईले एक लाख रुपैया सहयोग गरे

Kishan Regmi by Kishan Regmi
May 8, 2024
in अमेरिका विशेष
पाल्पामा ब्लड बैंक स्थापनार्थ अमेरिकाबाट सतीश चापागाईले एक लाख रुपैया सहयोग गरे

नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ रामपुर नगरपालिका  वार्ड नं. १०  स्थायी घर भै हाल अमेरिकामा रहनुभएका सतीश चापागाईले १ लाख रुपैया सहयोग गर्नुभएको छ। 

नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले पाल्पामा ब्लड बैंक स्थापनाको लागि बिशेष अभियान संचालन गरिरहेको छ । यहि अभियानमा देश विदेशमा रहेका पाल्पाली र अन्य जिल्लाका नेपालीहरु यस महान कार्यमा जुटिरहनु भएको छ ।

रु १ लाख आर्थिक सहयोग गरेका चापागाई नेपाल रेडक्रस सोसाईटी पाल्पाको यशस्कर सदस्य हुनुहुनेछ र ब्लड बैंकको संस्थापक सदस्य  पनि हुनुहुनेछ ।  सतीश चापागाईसंगै धेरै जनाले यो अभियानमा हातेमालो गर्नुभएको छ र यो अभियानमा जोडिने क्रम जारी छ ।

रेडक्रस पाल्पाले यो अभियानमा जोडिएर आर्थिक सहयोग गर्नेहरुलाई आजीवन, विशिष्ट र यशस्कर सदस्यता प्रदान गर्ने पनि निर्णय गरिसकेको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरलाई कर्मथलो बनाउदै आउनुभएका चापागाईले पाल्पामा १२ बर्षसम्म पत्रकारिता गर्नुभएको थियो । चापागाई अहिले पनि नेप्लिज डायस्पोरा डटकम नामक अनलाईन मार्फत पत्रकारितामा निरन्तर सक्रिय हुनुहुन्छ । 

साहित्यमा समेत रुची राख्ने चापागाईका केही गीत र कविताहरु सुन्न र पढ्न पाईन्छन।

सामाजिक व्यक्तित्वका रुपमा चीरपरिचित चापागाई पाल्पाली संगमका अन्तराष्ट्रिय संयोजक हुनुहुन्छ ।  चापागाईको सक्रियतामा ६ देशमा पाल्पाली संगम स्थापना भएको छ । अरु देशमा पाल्पालीहरु एकताबद्ध हुने क्रम जारी छ । कोरोना महामारीका बेला अमेरिका लगायतका देशबाट पाल्पामा स्वास्थ्य सामाग्री र आर्थिक सहयोग गर्न र चेतनामूलक कार्यक्रम संचालन गर्नमा चापागाईले उल्लेख्य भूमीका निर्वाह गर्नु भएको थियो ।

अमेरिकामा बाल्टिमोर काउण्टिको डिष्ट्रिक ‘७ए’ बाट डेमोक्र्याटिक पाटीको केन्द्रिय सदस्य समेत रहनु भएका चापागाई अमेरिकामा पुगेर पनि पाल्पाली र नेपालीको शीर उचो बनाउन सक्रिय रहने व्यक्तित्व हुनुहुन्छ ।

उहां  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर पनि हुनुहुन्छ । 

Share611SendTweet382

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्सासको ड्यालसमा १९७४ एडीको भव्य कन्सर्ट हुँदै

टेक्सासको ड्यालसमा १९७४ एडीको भव्य कन्सर्ट हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।