हाम्रो बारेमा
Saturday, October 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

न्यूयोर्कमा बृहत सहभागितामुलक ‘नेपाल डे परेड’ आयोजना हुँदै

Kishan Regmi by Kishan Regmi
May 10, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
न्यूयोर्कमा बृहत सहभागितामुलक ‘नेपाल डे परेड’ आयोजना हुँदै

अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायले यहि मे १९ आईतबारका दिन नेपाल महोत्सब (नेपाल डे परेड) आयोजना गर्ने भएका छन । गैरआवासिय नेपाली सँघ अमेरिका न्यूयोर्क शाखाको नेतृत्वमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली समुदायका संघ सँस्थाहरुले उक्त नेपाल महोत्सब(नेपाल डे परेड) आयोजना गर्न लागेका हुन ।

बिदेशमा नेपाली भाषा, कला सँस्कृतिको प्रचार प्रसार गरि नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल महोत्सब (नेपाल डे परेड) आयोजना गर्न लागिएको आयोजकले बताएका छन । उक्त कार्यक्रमको भब्य तयारी भईरहेको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।

नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली समुदायले हरेक बर्ष झैं गौरा, डेउडा, र छलिया लगायतका साँस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने तयारी भईरहेको समाजका अध्यक्ष दानसिं बिष्टले जानकारी दिनु भयो । सुदूरपश्चिमेली समुदाय आफ्नो छुट्टै पहिचानका साथ सहभागि हुने छन । सुदूरपश्चिमको प्रसिद्ध बाजा दाईन, दमाउ, सनईका साथमा सुदूरपश्चिमेली पोशाकमा गौरा, डेउडा तथा छलिया नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।

नेपाल डे परेड कार्यक्रम म्यानह्याटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट बिहान ११ बजे परेड शुरू हुने आयोजकले जनाएका छन । नेपाल डे परेड कार्यक्रम नेपालीहरुको साझा कार्यक्रम भएकाले ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जातजाती संस्था र समुदायका संस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु, नेपालको पर्यटन प्रबर्द्धन गर्ने सामग्रीहरु समेत प्रदर्शन गरिने छ ।

नेपाली समुदायले आयोजना गर्न लागेको साझा कार्यक्रममा बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरुको सहयोग र सहभागिता रहने छ ।१९ मे आईतबारका दिन आयोजना गरिने नेपाल डे परेड कार्यक्रममा सहभागिताका लागि न्युयोर्क र सो आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सार्बजनिक रुपमा आह्वान गरिसकिएको छ ।

नेपाल डे परेड कार्यक्रम नेपाली समुदायको महत्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा नेपाली समुदायका बिभिन्न बिविधता तथा प्रदर्शन गरिने बिभिन्न सामग्रीहरुले नेपाललाई थप चिनाउनुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सन २०१६ देखि हरेक बर्ष मे महिनाको तेश्रो आईतबार नेपाली पहिचानको रुपमा नेपाल डे परेड कार्यक्रम आयोजना हुँदै आएको छ । न्युयोर्क राज्यमा परेड कार्यक्रमका लागि तीन घण्टाको समय स्वीकृत गर्ने कानुनी व्यवस्था रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

Share606SendTweet379

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
सक्किगोनी टिमको पहिलो चलचित्र ‘लाज शरणम्’को प्रदर्शन मिति घोषणा

सक्किगोनी टिमको पहिलो चलचित्र 'लाज शरणम्'को प्रदर्शन मिति घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।